घुम्ती सेवाबारे ।

नेपाली राजदूतावास ओमानले आगामी असार 11 गते तद्अनुसार 25 जुन 2021 शुक्रबारका दिन दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा सञ्चालन गरी त्यहाँ रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण, अधिकृत वारेसनामा लगायत श्रमसँग सम्बन्धित विविध अत्यावश्यक कन्सुलर सेवाहरू प्रदान गर्ने कार्यक्रम रहेको हुँदा उक्त सेवा आवश्यक भएका महानुभावहरूलाई निम्न स्थानमा उपस्थित भई आवश्यक पर्ने सेवाहरू लिनुहुन अनुरोध गरिन्छ। यी सेवाहरू लिनको लागि चाहिने

घुम्ती सेवा स्थगन गरिएको बारे ।

नेपाली राजदूतावास ओमानको मिति २०७८ जेठ २७ गतेको सूचना अनुसार दोफार प्रशासनिक क्षेत्रमा यही असार ११ गते तद्अनुसार 25 जुन 2021 शुक्रबारका दिन घुम्ती सेवा सञ्चालन गरी त्यहाँ रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण, अधिकृत वारेसनामा लगायत श्रमसँग सम्बन्धित विविध अत्यावश्यक कन्सुलर सेवाहरू प्रदान गर्ने कार्यक्रम रहेकोमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर अत्यधिकरूपमा बढी रहेकोले अर्को सूचना नभएसम्मको लागि उक्त

नेपाल फर्कने सम्बन्धी सूचना ।

नेपाल सरकारबाट हालै जारी भएको “विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, 2078” यही सूचना साथै उपलब्ध छ।नेपाल आवागमनका लागि काठमाडौं-मस्कट सातामा एउटा सिधा उडानको व्यवस्था गरी सकिएको छ। उक्त आदेश बमोजिम नेपाल जानुपूर्व पर्यटन विभागले तोकेको होटलहरूमा (लिस्टः यस लिंकमा https://mofa.gov.np/…/Updated-hotel-quarantine-list-by… june-1.pdf) अनिवार्य ७ दिनसम्म होटल क्वारेन्टिन बस्नको लागि अग्रिम बुकिङ्ग गर्नु पर्दछ। क्वारेन्टिन अवधि पुरा गरेपछि व्यक्तिगत खर्चमा

सार्वजनिक सूचना ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19) को संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेको व्यहोरा यहाँहरूलाई जानकारी नै छ। ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार अर्को निर्णय नहुन्जेलसम्मका लागि रात्रीकालीन लकडाउन लागु गरिएको बारेमा यहाँहरू सुचित नै हुनुहुन्छ।ओमानको स्वास्थ्य मन्त्रालयले निकाल्ने दैनिक विवरणहरूलाई नियाल्दा ओमानमा कोभिड-19 को संक्रमणदर व्यापकरूपमा बढ्दै गएको पाइएको छ।हालसम्म

सार्वजनिक सूचना

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19) को संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेको व्यहोरा यहाँहरूलाई जानकारी नै छ। ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार आगामी 16 जुलाई 2021 , शुक्रबार देखि 31 जुलाई 2021, शनिबार सम्म कायम रहने गरी सन्ध्याकालीन/रात्रीकालीन लकडाउन (साँझ 5 बजेदेखि बिहान 4 बजेसम्म) गर्ने गरी पूर्व सूचना जारी

H.E. Ambassador Sarmila Parajuli Dhakal presented the true copy of credential to H.E.

H.E. Ambassador Sarmila Parajuli Dhakal presented the true copy of credential to H.E. Yusuf Bin Alawi Bin Abdulla, Minister responsible for Foreign Affairs of the Sultanate of Oman. https://mofa.gov.np/press-release-issued-embassy-nepal-muscat-regarding-meeting-ambassador-sarmila-parajuli-dhakal-foreign-minister-oman/?fbclid=IwAR2oVF8jTZV-V-XE_L7hpPs7uXiiD9NDGNVU-VnzKIZG0-xQ1n216YWtROQ

सार्वजनिक सूचना ।

ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयहरूलाई थप स्पष्ट पार्न आज आयोजित पत्रकार सम्मेलन कार्यक्रम पश्चात् देहायबमोजिमका निर्णयहरूका सम्बन्धमा सम्बन्धित नेपाली नागरिकहरूलाई जानकारी गराउन चाहन्छौं। भिसा सम्बन्धी २०२१ को जनवरी देखि जारी गरिएका भिसाको म्याद २०२१ को अन्तिमसम्म निशुल्क थप्न सकिनेछ। यसका लागि नेपालमा रहनुभएकाहरूले ROP को Website बाट नवीकरण गर्न सक्नुहुनेछ भने ओमान बाहिर बसेको ६ महिना

सार्वजनिक सूचना ।

नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवस २०७८ को अवसरमा ओमानस्थित सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै आगामी २०७८/०६/०३ गते आइतबार नेपाली राजदूतावास मस्कट बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ। Public Notice The Embassy of Nepal in Muscat would like to extend its best wishes to all the Nepali People in Oman on the occasion of