सार्वजनिक सूचना ।

नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवस २०७८ को अवसरमा ओमानस्थित सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै आगामी २०७८/०६/०३ गते आइतबार नेपाली राजदूतावास मस्कट बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ। Public Notice The Embassy of Nepal in Muscat would like to extend its best wishes to all the Nepali People in Oman on the occasion of

चक्रवात शहीन बारे अत्यन्त जरूरी सूचना।

उपरोक्त सम्बन्धमा ओमानको राष्ट्रिय बहु-विपद पूर्व सतर्कता केन्द्र (National Multi Hazard Early Warning Centre) ले जारी गरेको सूचना अनुसार पछिल्लो समयको अरब सागरसँग सम्बन्धित मौसम सम्बन्धी तथ्यांकहरूलाई विश्लेषण गर्दा मस्कटभन्दा 650 कि. मि. दुरीमा अरब सागरमा केन्द्रबिन्दु बनाएर एक ट्रोपीकल चक्रवात (Tropical Cyclone) शुरू भएको छ जुन तिब्र गतिमा ‌ओमान सि तथा मस्कट तटीय क्षेत्रतर्फ आइरहेको छ। उक्त चक्रवातको प्रभावले

कार्यालय बन्द रहने सम्बन्धी सूचना!

2078 असोज 21 गते, तदअनुसार 07 अक्टोबर बिहीबारका दिन घटस्थापनाको पावन अवसरमा नेपाली राजदूतावास मस्कट नियमित कार्यका लागि बन्द हने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। 2078 असोज 24 गते तदअनुसार 10 अक्टोबर 2021 आइतबार देखि राजदूतावास नियमित रूपमा सञ्चालन हुनेछ। Notice About Public Holiday The Embassy of Nepal, Muscat will remain closed for regular works on Thursday, 07 October 2021

महामहिम राजदूतज्यूको बिदाई कार्यक्रम !

उपरोक्त सम्बन्धमा ओमानका लागि नेपालको राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यू आफ्नो कार्यकाल पुरा गरी आगामी २०७८ साल असोज २६ गते मंगलबारका दिन सपरिवार नेपाल फर्कने कार्यक्रम रहेको व्यहोरा सबैमा जानकारी नै छ। यसअघि दूतावासबाट जारी भएको बिदाई कार्यक्रम तल उल्लेख भएबमोजिम परिवर्तन भएको व्यहोरा सबैमा जानकारी गराईन्छ। भौतिक उपस्थितिमा औपचारिक कार्यक्रम दूतावाससम्म आउन पायक पर्ने मस्कट आसपासमा बस्ने नेपाली दाजुभाई

सार्वजनिक सूचना ।

ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयहरूलाई थप स्पष्ट पार्न आज आयोजित पत्रकार सम्मेलन कार्यक्रम पश्चात् देहायबमोजिमका निर्णयहरूका सम्बन्धमा सम्बन्धित नेपाली नागरिकहरूलाई जानकारी गराउन चाहन्छौं। भिसा सम्बन्धी २०२१ को जनवरी देखि जारी गरिएका भिसाको म्याद २०२१ को अन्तिमसम्म निशुल्क थप्न सकिनेछ। यसका लागि नेपालमा रहनुभएकाहरूले ROP को Website बाट नवीकरण गर्न सक्नुहुनेछ भने ओमान बाहिर बसेको ६ महिना

ईद-अल-अदाको शुभकामना

इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद-अल-अदाको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरू तथा देश विदेशमा रहनुहुने सबै नेपालीहरूमा नेपाली दूतावास मस्कट हार्दिक शुभकामना व्यक्त गर्दछ तथा यस पर्वले यहाँहरू सबैमा सुख, शान्ति तथा समृद्धि ल्याओस् भन्ने कामना गर्दछ। ओमानको सर्वोच्च समितिको निर्णयानुसार ओमानमा कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि 2078 साउन 5-8, मंगलबार देखि शुक्रबारसम्म (तदअनुसार 20-23 जुलाई 2021) पूर्णरूपमा बन्दा-बन्दी (Lockdown) गरिने

सार्वजनिक सूचना

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19) को संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेको व्यहोरा यहाँहरूलाई जानकारी नै छ। ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार आगामी 16 जुलाई 2021 , शुक्रबार देखि 31 जुलाई 2021, शनिबार सम्म कायम रहने गरी सन्ध्याकालीन/रात्रीकालीन लकडाउन (साँझ 5 बजेदेखि बिहान 4 बजेसम्म) गर्ने गरी पूर्व सूचना जारी