Embassy of Nepal, Muscat, Oman
P.O.Box 517, PC 116
Shatti Al-Qurum
Villa 2563, Road 2834,
Muscat, Sultanate Of Oman
Tel: +968 24696177; +968 24696883
Fax: +96824696772
Hotline number of Embassy – 00968 71592490
Email: eonmuscat@mofa.gov.np ; eonmuscat@gmail.com
OFFICE HOURS: 8:00 am – 3:00 pm
CONSULAR HOURS: 9.00 am – 2.00 pm
राजदूतावासका हटलाइन नम्बरहरु
नियमित कामको लागि कार्यालय समयमा (आइतवारदेखि बिहीबारसम्म विहान ८ बजे देखि दिउसो ३ बजेसम्म) गर्नु होला ।
श्रमिक उद्दार, मानवतस्कारी लगायत अत्यावश्यकरइमरजेन्सी कामका लागि सातै दिन चौबीसै घण्टा फोन गर्न सक्नुहुनेछ :
१) श्रमिकको उद्दार, मानवतस्करी लगायत अन्य आपतकालीन अवस्थामा मोवाइल नम्बर 71592490 वा श्रम सहचारी मोवाइल नम्बर 71592506 फोन गर्नुहुन । नियमित र सामान्य कामका लागि कार्यालय समयमा मात्र फोन गर्नुहोला । वेबसाइट र फेसबुकपेजमा पनि राहदानी, कन्सुलर, भिसा, डिमाण्ड स्वीकृति लगायतका धेरै सूचनाहरु राखिएका छन्, हेर्नुहोला ।
२) राहदानी, यात्राअनुमतिपत्र लगायत अन्य कन्सुलर सम्बन्धी अत्यावश्यक/इमरजेन्सी कामका लागि तृतीय सचिको मोवाइल नम्बर 92075071 मा फोन गर्नुहोला ।
३) यी मोवाइल नम्बरहरु उठेनन वा हाम्रो सेवा प्रवाह प्रति कुनै गुनासो भयो भने, गुनासो सुन्ने अधिकृत तथा प्रवक्ताको निम्न मोवाइल नम्बरमा सम्पर्क गर्नु हुनः 92640140
४) उपयुक्र्त अनुसार गर्दा पनि कुनै फोनहरु लागेन, कुनै गुनासो छ वा राजदूतलाई नै खबर गर्नु पर्ने गम्भिर विषय छ भने राजदूतको मोवाइल नम्बर 91352203 मा कार्यालय समयभित्र सम्पर्क गर्नु हुन वा eonmuscat@mofa.gov.np, dnaryal@mofa.gov.np मा इमेल पठाउनु होला ।
५) उक्त नम्बरहरुमा WhatsApp छ । यसमा फोन गर्न वा म्यासेज वा भ्वाइस मेसेज पठाउन पनि सकिने छ ।