Bulletin in Bullets

This Page is Under Construction !!


डिसेम्बर ८, २०२२ मा ओमानको परराष्ट्र मन्त्रालय पश्चिम एशिया महाशाखाका निमित्त
महाशाखा प्रमुख मोहमद अल खाथिरीसँग राजदूत डाेरनाथ अर्यालकाे भेट बार्ता भयाे ।
भेटको अवशरमा व्दिपक्षीय सम्बन्धका समष्टिगत विषयबस्तुहरुमा उपलब्धिमुलक छलफल भयो ।

डिसेम्बर ८, २०२२ मा राजदूतावासका पदाधिकारी तथा एन एम सी हेल्थकेयरका
महाप्रबन्धक डा. दीप माक्कर र अपरेशन हेड डा. विनोद पत्चिगाल्लासँग
व्दिपक्षीय सहयोगका विषयहरुमा छलफल भयाे ।

नाेभेम्बर २९, २०२२ मा राजदूत डाेरनाथ अर्यालले ओमान क्यान्सर एसोसियसनका अध्यक्ष
Ambassador Dr. Wahid Ali Said Al Kharusi सँग भेट गर्नु भयो । भेटको
अवशरमा उहाँले ४० बर्ष नाघेका महिलाहरुलाई क्यान्सर एशोसियसनले निशुल्क मेमेग्राम
(ब्रेस्ट क्यान्सरको लक्षण भए नभएको जाँच गर्ने एक प्रकारको X-Ray) गरिदिने बनाउनु
भएको छ । यस्तो जाँचको लागि रेसिडेन्स कार्ड समेत आवश्यक नपर्ने र समय बुक नगरी
सीधै जान सकिने बताउनु भएको छ । कुनै लक्षण नभए पनि समय समयमा जॉच गराउनु
अत्यावश्यक भएको र समयमै जाँच गराउँदा राम्रो उपचार भई कैयौंको ज्यान जोगिने कुरा
Dr. Wahid Ali Said Al Kharusi बताउनु भयो ।

अतः ओमानमा बसोबास गर्नु हुने सम्पूर्ण चालिस बर्ष पुगेका महिला दिदीबहिनीहरुलाई निशुल्क
रुपमा जाँच गराई फाइदा लिनुहुन अनुरोध गरिन्छ । थप जानकारी लागि उक्त संस्थाको फोन
नम्बर २४४९८७१६, ८००७७४७७ मा गर्नु हुन अनुरोध छ ।सन् २००९ देखि ओमान क्यान्सर
एसोसियसनले २७००० भन्दा बढीकोउपचार गरेको उहॉले जानकारी गराउनु भयो । क्यान्सरको
रोकथापतथा उपचारको लागि उक्त सस्थाले उदाहरणीय काम गरेको छ । साथै उहॉले सम्पूर्ण
राजदूतावास परिवारले ओमान क्यान्सर एसोसियसनलेआयोजना गरेको वाकाथनमा भाग लिएकोमा
धन्यवाद दिदैं प्रशंसा सहितकोमोमेन्टो दिनु भयो । साथै नेपालका यस्तै संस्थाहरुसँग सहकार्य तथा
सहयोग गर्न सकिने कुरा पनि बताउनु भयो ।

WALKATHON WITH NEPALI PANCHE BAJA

On the occasion of the 52nd National Day of Oman, Embassy of Nepal, Nepali Social Club and Nepali Community/Organisations in Oman organized a “Walkathon” on Friday, 25 November 2022. The Walkathon began from nearby the Embassy of Nepal and walked almost 3 K.M. along the Qurum beach. Nepali Traditional Musical Band Panche Baja was played and people with different Nepali traditional dresses performed the dances/Jhanki. Other participants of the Walkathon wore a T-shirts designed in flag colour of two countries with cross flag of Nepal the Sultanate of Oman and with “Long Live Nepal-Oman Relations”.
Program was witnessed by guests in nearby restaurants and hotels in the beach and other public present in the beach.
At the end of Walkathon, Ambassador Aryal extended thanks to Nepali Organizations, Organizing Committee, Media persons, Oman Police, Participates and all supporters.
On this occasion, Ambassador Aryal extended best wishes for good health and happiness of His Majesty Sultan Haitham bin Tarik, as well as continued peace, progress, and prosperity of the people of the Sultanate of Oman. More than 400 people took part in the programme. Badr Al sama Hospital provided an ambulance in case of emergency and Oman Police provided escorting and security services during the programme.

On November 13, 2022 Ambassador Dornath Aryal met with Engineer
Redha Juma Al Saleh, Chairman of Oman Chamber of Commerce and Industry.
Various matters including promotion of bilateral
trade and investment were discussed!

Next Page