नेपाली राजदूतावास ओमानद्वारा ओमानमा भएका नेपालीहरूबारे सूचना संकलनको लागि तयार पारिएको फारम

यो फारम सूचना संकलन गर्ने प्रायोजनको लागि मात्र प्रयोग गरिने छ।
नेपालमा अन्तराष्ट्रिय हवाइ उड्डयन नियमित गर्ने सम्बन्धी हालसम्म कुनै निर्णय भएको छैन।
यस सम्बन्धमा थप केही निर्णय हुनासाथ हामी सार्वजानिक रूपमा जानकारी गराउने छौं।
तपाईंहरूले उपलब्ध गराउनुभएको सूचना गोप्य रहनेछ।
एकजना व्यक्तिको लागि एउटा फारम प्रयोग गर्नु होला।