ओमानकालागि नेपालका प्रथम राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७४ जेठ २५ गते…..

ओमानकालागि नेपालका प्रथम राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७४ जेठ २५ गते ओमानमा सक्रृय ४ राजनीतिक संस्थाहरुको भातृ संगठनहरुको संयुक्त वैचारिक संयन्त्रद्वारा पेश गरिएको ज्ञापन पत्र ग्रहण गर्नुभई नेपालीहरुको समस्या समाधान गर्न तथा नेपाल-ओमानबीच श्रम सम्झौता गराउन आफू सकृय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ईद-अल-अदाको शुभकामना ।

ईद-अल-अदाको शुभकामना । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद-अल-अदाको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरू तथा देश विदेशमा रहनुहुने सबै नेपालीहरूमा नेपाली दूतावास मस्कट हार्दिक शुभकामना व्यक्त गर्दछ तथा यस पर्वले यहाँहरू सबैमा सुख, शान्ति तथा समृद्धि ल्याओस् भन्ने कामना गर्दछ। ओमानको सर्वोच्च समितिको निर्णयानुसार ओमानमा कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि 2078 साउन 5-8, मंगलबार देखि शुक्रबारसम्म (तदअनुसार 20-23 जुलाई 2021) पूर्णरूपमा

H.E. Ambassador Sarmila Parajuli Dhakal presented the true copy of credential to H.E.

H.E. Ambassador Sarmila Parajuli Dhakal presented the true copy of credential to H.E. Yusuf Bin Alawi Bin Abdulla, Minister responsible for Foreign Affairs of the Sultanate of Oman. https://mofa.gov.np/press-release-issued-embassy-nepal-muscat-regarding-meeting-ambassador-sarmila-parajuli-dhakal-foreign-minister-oman/?fbclid=IwAR2oVF8jTZV-V-XE_L7hpPs7uXiiD9NDGNVU-VnzKIZG0-xQ1n216YWtROQ

प्रेस विज्ञप्ति

ओमानका लागि महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले मिति २०७८ साउन १२ गते ओमानको श्रम मन्त्रालयका सचिव महामहिम शेख नासेर विन अमिर अल होस्नीज्यूसँग वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिमज्यूहरूबीच श्रमिकहरूको हितका विविध विषयमा छलफल भएको थियो।महामहिम राजदूत ढकालज्यूले नेपाल र ओमानबीच सम्पन्न हुने क्रममा रहेको द्विपक्षीय श्रम सम्झौताको पछिल्लो अवस्था तथा हस्ताक्षर प्रकृया, दूतावासबाट गरिने भिसा प्रमाणीकरणमा परेको

Republic Day & Welcome Ceremony

Republic Day & Welcome Ceremony The Embassy of Nepal and Nepali communities in Oman celebrated the 10th Republic day of Nepal and welcomed the First Ambassador of Nepal to the Sultanate of Oman, “H.E. Ambassador Sarmila Parajuli Dhakal”

सार्वजनिक सूचना ।

ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयहरूलाई थप स्पष्ट पार्न आज आयोजित पत्रकार सम्मेलन कार्यक्रम पश्चात् देहायबमोजिमका निर्णयहरूका सम्बन्धमा सम्बन्धित नेपाली नागरिकहरूलाई जानकारी गराउन चाहन्छौं। भिसा सम्बन्धी २०२१ को जनवरी देखि जारी गरिएका भिसाको म्याद २०२१ को अन्तिमसम्म निशुल्क थप्न सकिनेछ। यसका लागि नेपालमा रहनुभएकाहरूले ROP को Website बाट नवीकरण गर्न सक्नुहुनेछ भने ओमान बाहिर बसेको ६ महिना

ओमानका लागि नेपालको पहिलो राजदूत महामहिम सर्मिला पराजुली ढकाल

ओमानका लागि नेपालको पहिलो राजदूत महामहिम सर्मिला पराजुली ढकाल मिति २०७४ जेठ १० गते ओमानको राजधानी मस्कट आइपुग्नु भई पदभार ग्रहण गर्नुभएको छ। Her Excellency Mrs. Sarmila Parajuli Dhakal, the First Ambassador Designate of the Republic of Nepal to the Sultanate of Oman had arrived Muscat on 24 May 2017 and assumed the charge of the Embassy.