ओमानका लागि नेपालको पहिलो राजदूत महामहिम सर्मिला पराजुली ढकाल

ओमानका लागि नेपालको पहिलो राजदूत महामहिम सर्मिला पराजुली ढकाल मिति २०७४ जेठ १० गते ओमानको राजधानी मस्कट आइपुग्नु भई पदभार ग्रहण गर्नुभएको छ।
Her Excellency Mrs. Sarmila Parajuli Dhakal, the First Ambassador Designate of the Republic of Nepal to the Sultanate of Oman had arrived Muscat on 24 May 2017 and assumed the charge of the Embassy.