नेपाल फर्कने सम्बन्धी सूचना ।

नेपाल सरकारबाट हालै जारी भएको “विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, 2078” यही सूचना साथै उपलब्ध छ।नेपाल आवागमनका लागि काठमाडौं-मस्कट सातामा एउटा सिधा उडानको व्यवस्था गरी सकिएको छ। उक्त आदेश बमोजिम नेपाल जानुपूर्व पर्यटन विभागले तोकेको होटलहरूमा (लिस्टः यस लिंकमा https://mofa.gov.np/…/Updated-hotel-quarantine-list-by… june-1.pdf) अनिवार्य ७ दिनसम्म होटल क्वारेन्टिन बस्नको लागि अग्रिम बुकिङ्ग गर्नु पर्दछ। क्वारेन्टिन अवधि पुरा गरेपछि व्यक्तिगत खर्चमा

His Excellency Atılay Ersan Ambassador of Turkey

Her Excellency Sarmila Parajuli Dhakal, Ambassador of Nepal to the Sultanate of Oman, met with His Excellency Atılay Ersan Ambassador of Turkey to the Sultanate of Oman and His Excellency Giorgio Visetti, Ambassador of Italy to the Sultanate of Oman on 14 and 15 August 2017 respectively.

सार्वजनिक सूचना ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19) को संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेको व्यहोरा यहाँहरूलाई जानकारी नै छ। ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार अर्को निर्णय नहुन्जेलसम्मका लागि रात्रीकालीन लकडाउन लागु गरिएको बारेमा यहाँहरू सुचित नै हुनुहुन्छ।ओमानको स्वास्थ्य मन्त्रालयले निकाल्ने दैनिक विवरणहरूलाई नियाल्दा ओमानमा कोभिड-19 को संक्रमणदर व्यापकरूपमा बढ्दै गएको पाइएको छ।हालसम्म

Press Release

https://mofa.gov.np/press-release-issued-embassy-nepal-muscat-courtesy-call-chairman-shura-council-oman/?fbclid=IwAR3PxmjZhQAFrKCW_RUiaN8Jl3D66mB3kGHdmAiqZouh_WJylDfdHX6rEf4

सार्वजनिक सूचना

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19) को संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेको व्यहोरा यहाँहरूलाई जानकारी नै छ। ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार आगामी 16 जुलाई 2021 , शुक्रबार देखि 31 जुलाई 2021, शनिबार सम्म कायम रहने गरी सन्ध्याकालीन/रात्रीकालीन लकडाउन (साँझ 5 बजेदेखि बिहान 4 बजेसम्म) गर्ने गरी पूर्व सूचना जारी