
Press Release on signature of Visa Exemption Agreement between Nepal and the Sultanate of Oman
भिसा उन्मुक्ति सम्झौता सम्बन्धी प्रेष विज्ञप्ति
भिसा उन्मुक्ति सम्झौता सम्बन्धी प्रेष विज्ञप्ति
मिति २०७७।०६।११ गते महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका श्रम मन्त्री महामहिम श्री डा. महद बिन सईद बिन अलि बाउइनज्यूलाई वहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको थियो।सो अवसरमा महामहिम राजदूतज्यूले ओमानका सुल्तानद्बारा श्रम मन्त्रीको रुपमा नियुक्त हुनु भएकोमा महामहिम मन्त्रीज्यूलाई बधाई ज्ञापन गर्नुभयो। महामहिम मन्त्री श्री डा. महद बिन सईद बिन अलि बाउइनले महामहिम राजदूतज्यूलाई कार्यकक्षमा स्वागत गर्दै ओमानको परराष्ट्र
प्रेष-विज्ञप्ति नेपाली राजदूतावास मस्कट, ओमानको संयोजनमा कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरूको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077 तथा कार्ययोजना 2077” मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजना बमोजिम सलाम एअरको OV-427 को सातौँ चार्टर उडानमार्फत ओमानबाट 175 जना नेपालीहरू (129 पुरूष तथा 46
नेपाली राजदूतावास, ओमान सदैव ओमानमा रहनुभएका नेपालीहरूको हकहित र सुरक्षाको निम्ति सम्पूर्ण रुपमा लागिरहेको छ र लागिरहने प्रतिवद्धता जाहेर गर्दछ। हाल ओमानमा रहनुभएका नेपालीहरूलाई कोभिड-१९को महामारीको कारण सिर्जित विषम परिस्थितिले गर्दा नेपाल फर्कन दूतावासमा नाम टिपाउनु भएअनुसार दूतावासबाट समयमै नेपाल फर्काउने पहल भईरहेको यहाँहरुलाई बिदितै छ।हालसम्म ५ वटा उद्धार उडान मार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार
Download Press Release on Visit of Hon. MPs
प्रेष विज्ञप्ति 2076-10-28(1)
प्रेस विज्ञप्ति नेपाली राजदूतावास मस्कटले मिति 2076/09/25 गते ओमानको ईम्ति भिलेजमा एक कार्यक्रम गरि नेपाल भ्रमण बर्ष 2020 को औपचारिक शुभारम्भ गर्यो। नेपाल सरकारले सन् 2020 लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरे सँगै ओमानस्थिन नेपाली दूतावासले विविध कार्यक्रम गरी यसलाई सफल बनाउने तयारी गरेको छ।ओमानको राजधानी मस्कट भन्दा करिब 125 कि मि टाढा रहेको ऐतिहासिक महत्वको गाउँमा कार्यक्रम आयोजना