राजदूतावासका हटलाइन नम्बरहरु

राजदूतावासका हटलाइन नम्बरहरु नियमित कामको लागि कार्यालय समयमा (आइतवारदेखि बिहीबारसम्म विहान ८ बजे देखि दिउसो ३ बजेसम्म) गर्नु होला । श्रमिक उद्दार, मानवतस्कारी लगायत अत्यावश्यकरइमरजेन्सी कामका लागि सातै दिन चौबीसै घण्टा फोन गर्न सक्नुहुनेछ : १) श्रमिकको उद्दार, मानवतस्करी लगायत अन्य आपतकालीन अवस्थामा मोवाइल नम्बर 71592490 वा श्रम सहचारी मोवाइल नम्बर 71592506 फोन गर्नुहुन । नियमित र सामान्य कामका लागि

ओमानमा भव्य रुपमा सम्पन्न भएको नेपालको राष्ट्रिय दिवस

Celebration of National Day and Constitution Day of Nepal in Oman The Embassy of Nepal hosted a reception at Intercontinental Muscat Hotel on 17 September 2024 to celebrate the National Day and the Constitution Day of Nepal. His Excellency Dr. Said bin Mohammed bin Ahmed Al Saqri, Minister of Economy participated in the program as the Guest of Honour (Chief

Press Release- Health Camp- Feb 2024

PRESS RELEASE The Embassy of Nepal, Oman Cancer Association and Badr Al Sama Hospital jointly organized a free Health Check-up Camp at the Embassy premises on 02 February 2024 from 15:00 hrs to 19:40 hrs. More than 130 persons were benefited through free health camp services like Mammography test, Blood sugar test, blood pressure, BMI measurement and counselling services. The

नेपालको राष्ट्रिय दिवसको कार्यक्रम भव्यताका साथ सम्पन्न

नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा मिति २०८० असोज २ गते तद्‌नुसार सन् २०२३ सेप्टेम्बर १९ मा नेपाली राजदूतावास, मस्कटद्वारा शेराटन ओमान होटलमा रात्री भोज सहित एक भब्य कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा ओमान भिजन २०४० कार्यान्वयन इकाइका अध्यक्ष महामहिम डा. खामिस बिन सेफ बिन हामूद अल जाब्री (मन्त्री स्तर) प्रमुख अतिथि रहनु भएको थियो। यसका साथै स्टेट

गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आयोजित भब्य कार्यक्रम

गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आयोजित भब्य कार्यक्रम आज जेठ १५ गते साँझ गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा नेपाली राजदूतावास ओमानले राजदूत निवासमा एक कार्यक्रमको आयोजना गर्यो । दीप प्रज्वलन तथा नेपाल र ओमानको राष्ट्रिय गानबाट शुरुआत भएको सो कार्यक्रममा ओमानका राष्ट्रिय संग्रहालयका महासचिव, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, राजदूत तथा कूटनीतिक नियोगका पदाधिकारीहरु, पत्रकारहरु, सगरमाथा आरोही, उद्योग व्यवसायीहरु, ट्राभल

राजदूतावासबाट पुन: श्रम स्वीकृति प्रदान गरिने प्रक्रिया सम्बन्धी सूचना

राजदूतावासबाट पुन: श्रम स्वीकृति प्रदान गरिने प्रक्रिया सम्बन्धी सूचना 2023 May 24 १. वैदेशिक रोजगारीका सिलसिलामा गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुन: श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम नेपाली राजदूतावास, मस्कट, ओमानबाट मिति २०८० जेठ १८ गते तदनुसार १ जुन २०२३ देखी पुन: श्रम स्वीकृति प्रदान गरिने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।पुन:

बुद्ध जयन्तीको अवसरमा पर्यटन प्रबर्द्धन कार्यक्रम

बुद्ध जयन्तीको अवसरमा पर्यटन प्रबर्द्धन कार्यक्रम बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय भेसाक डेको अवसरमा ०५ मे २०२३ शुक्रबार नेपाली राजदूतावास मस्कटमा एक पर्यटन प्रबर्द्धन कार्यक्रम भव्यरूपमा सम्पन्न गरियो।उक्त कार्यक्रममा ओमानी नागरिकहरू, ओमानस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरू, ओमानस्थित पत्रकारहरू, पर्यटन व्यवसायीहरू तथा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको शुरूवातमा महामहिम राजदूत डोरनाथ अर्यालबाट उपस्थित पाहुनाहरुलाई स्वागत गर्नुहुँदै बुद्धको जन्म, बुद्धत्त्व

राजदूतअर्यालसँगको अन्तर्वार्ता

राजदूतावासको सेवा प्रवाह, कार्ययोजना, श्रमिकका समस्याहरु लगायतका समसामयिक विषयमा राजदूत डोरनाथ अर्यालसँग श्री तारा वाग्लेले लिनु भएको अन्तर्वार्ता

श्रमिक सचेतना सम्बन्धी कार्यक्रम

श्रमिक सचेतना सम्बन्धी कार्यक्रम राजदूतावासले मिति २०७९ माघ २७ गते राजदूतावासको हलमा श्रमिक सचेतना सम्बन्धी एक कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा विशेष गरी ओमानमा गर्न हुने र नहुने कुराहरु, ओमानको श्रम कानूनको मुलभूत पक्षहरु, श्रम स्वीकृत लिएर विदेशमा काम गर्ने कामदारहरुले आरक्षित शेयरमा लगानी गर्ने तरिका, औपचारिक तथा बैंङ्किग माध्यमबाट नेपालमा रकम पठाउने तरिका, मानव तस्करीबाट बच्ने तथा पीडितहरुले उजुरी

ओमानमा विदेशी कामदारले गर्न हुने (Dos) र गर्न नहुने (Don’ts) कार्यहरु

ओमानमा विदेशी कामदारले गर्न हुने (Dos) र गर्न नहुने (Don’ts) कार्यहरु ओमानमा गर्न हुने/नहुने (Dos and Don’ts) कामहरु १. गर्न हुने (Dos) ड्रेस कोडको पालना गर्नुहोस् ओमान एक यस्तो देश हो जहाँ धेरै विदेशी कामदारहरू बस्छन्। विशेष गरी यदि तपाईं पवित्र स्थानहरूमा जाँदै हुनुहुन्छ भने, देशको ड्रेस कोडको पालना गर्नु पर्दछ। मस्जिदहरूको सम्मान गर्नुहोस् ओमानमा इस्लाम मुख्य धर्म हो, त्यसैले