PRESS RELEASE

The Embassy of Nepal, Muscat organized a meeting with the members of Tourism Committee of Oman Chamber of Commerce and Industry on Thursday, 25 April 2019 at the Embassy meeting hall. Welcoming the members, HE Sarmila Parajuli Dhakal highlighted the importance of Tourism Industry in Nepal and informed about national tourism campaign “Visit Nepal 2020” of the Government of Nepal.

ओमनका लागि नेपाली राजदुत महामहिम शर्मिला पराजुलि ढकालज्यू र उहाँको श्रिमान श्रि बिमल ढकालज्यूले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रथम ओमानि महिला सुश्रि नादिरा अल हार्थिज्यूलाई मस्कट अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भयो।

ओमनका लागि नेपाली राजदुत महामहिम शर्मिला पराजुलि ढकालज्यू र उहाँको श्रिमान श्रि बिमल ढकालज्यूले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रथम ओमानि महिला सुश्रि नादिरा अल हार्थिज्यूलाई मस्कट अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भयो। उक्त अवसरमा महामहिम ज्युले सुश्रि नादिरा अल हार्थि ज्यूलाई विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेकोमा धन्यबाद प्रकट गर्नु भयो। महामहिम शर्मिला पराजुलि ढकालज्यूले सुश्रि नादिरा

Her Excellency Ambassador Sarmila Parajuli Dhakal had a meeting with H.E. Dr. Ahmed bin Mohammed bin Obaid Al-Saidi

Her Excellency Ambassador Sarmila Parajuli Dhakal had a meeting with H.E. Dr. Ahmed bin Mohammed bin Obaid Al-Saidi , the Minister of Health of the Sultanate of Oman at latter’s office 13th June 2019. The meeting was held in an utmost cordial and friendly environment. During the meeting both discussed the potential avenues for cooperation in the field of health

सन् २०१९ जुलाई १ मा नेपाली दुतावासद्वारा डब्ल्यू मस्कट होटल ओमानमा ‘नेपालमा लगानीको सम्भावना’ विषयक कार्यक्रमको आयोजना गरिएको थियो ।

सन् २०१९ जुलाई १ मा नेपाली दुतावासद्वारा डब्ल्यू मस्कट होटल ओमानमा ‘नेपालमा लगानीको सम्भावना’ विषयक कार्यक्रमको आयोजना गरिएको थियो । ओमानका लागि नेपालका महामहिम राजदुत श्री शर्मिला पराजुली ढकालज्यू, प्रमुख अतिथिज्यू अहमद बिन हसन अलदिब, दक्षिण एसिया विभागका प्रमुख पराराष्ट्र मन्त्रालयका महामहिम हिलाल मारोन अल मामारी, अर्थतन्त्र क्षेत्रका प्रमुख तथा पराराष्ट्र मन्त्रालयका महामहिम डा. याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर

नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले आज ओमनको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अल हार्थीलाई वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो।

नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले आज ओमनको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अल हार्थीलाई वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो। महामहिमहरूबीच सौहार्द्वपूर्ण तथा मैत्रीपूर्ण वातावरणमा छलफल भयो। उक्त भेटघाटमा महामहिमहरूबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भयो। नेपालका महामहिम राजदूतज्यूले नेपाल र ओमनबीच हुने/भएका विभिन्न सम्झौताहरू, सहकार्यहरू तथा अन्य पारस्पारिक गतिविधिहरूको बारेमा भएको पछिल्लो प्रगतिबारे आफ्नो भनाइहरू

Our sincere thanks https://ekantipur.com/diaspora/

Our sincere thanks https://ekantipur.com/diaspora/ ओमनस्थित नेपाली दूतावासले विशेष साँस्कृतिक कार्यक्रमका साथ मनायो संविधान दिवस (फोटोफिचर) https://www.janasawal.com/2019/09/13417/ ओमान दुतावासमा संबिधान दिवस भव्य रुपमा मनाइयो www.rastriyakhabar.com/?p=109699 http://www.ghatanarabichar.com/166200 https://newslinesnepal.com/2019/09/ https://2019/09/21/156904750501213189.html https://nepali.breaknlinks.com/21307 https://timesofoman.com/article/1970336/Oman/ Government/Nepal-Oman-relations-continue-to-gain-strength A colourful feast for the senses https://www.omanobserver.om/a-colourful-feast-for-the…/ https://www.shabiba.com/article/232736/ https://nepali.breaknlinks.com/21307 https://www.kathmandupati.com/news/oman-nationalday/76778/

मिति 2076 मंसिर 16मा ओमानको राष्ट्रिय संग्रहालयमा, नेपालको राष्ट्रिय संग्रहालय र ओमानको राष्ट्रिय संग्रहालयबीच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भयो।

मिति 2076 मंसिर 16मा ओमानको राष्ट्रिय संग्रहालयमा, नेपालको राष्ट्रिय संग्रहालय र ओमानको राष्ट्रिय संग्रहालयबीच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भयो। समझदारी पत्रमा नेपाल राष्ट्रिय संग्रहालय छाउनीका प्रमुख श्री जयराम श्रेष्ठज्यू तथा ओमान राष्ट्रिय संग्रहालय ओमानका महानिर्देशक श्री जमल बिन हसन अल मोवासीज्यूले हस्ताक्षर गर्नुभयो।नेपाल र ओमानको राष्ट्रिय संग्रहालयका बिचमा एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने, मानव स्रोतसाधनलाई सबलीकरण गर्ने तथा

आज मिति 2076/08/27 गते तद अनुसार डिसेम्बर १३, २०१९ मा नेपाल भ्रमण वर्ष 2020 को सचिवालय तथा नेपाली राजदूतावास मस्कटको आयोजनामा ओमानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु, वुद्धिजीविहरू लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा “नेपाल भ्रमण वर्ष 2020” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भयो।

आज मिति 2076/08/27 गते तद अनुसार डिसेम्बर १३, २०१९ मा नेपाल भ्रमण वर्ष 2020 को सचिवालय तथा नेपाली राजदूतावास मस्कटको आयोजनामा ओमानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु, वुद्धिजीविहरू लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा “नेपाल भ्रमण वर्ष 2020” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भयो। अल- फलाज होटल मस्कटमा आयोजित उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष 2020 को सचिवालयका उप-सचिव श्री राजन पौडेलले भ्रमण वर्षका सम्बन्धमा