ओमनका लागि नेपाली राजदुत महामहिम शर्मिला पराजुलि ढकालज्यू र उहाँको श्रिमान श्रि बिमल ढकालज्यूले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रथम ओमानि महिला सुश्रि नादिरा अल हार्थिज्यूलाई मस्कट अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भयो।

उक्त अवसरमा महामहिम ज्युले सुश्रि नादिरा अल हार्थि ज्यूलाई विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेकोमा धन्यबाद प्रकट गर्नु भयो।
महामहिम शर्मिला पराजुलि ढकालज्यूले सुश्रि नादिरा अल हार्थिज्यूलाई नेपाली ढाका टोपि र नेपालि ढाका खाष्टो ओढाएर बिशिष्ठ कक्षमा सम्मान गर्नुभयो साथै नादिराज्यूको परिवारका साथै उपस्थित सबैलाई बधाई तथा धन्यबाद ज्ञापन गर्नु भयो।
२८ मई २०१९
नेपाली राजदुताबास, मस्कट
Her Excellency Sarmila Parajuli Dhakal Ambassdor of Nepal to the Sultanate of Oman and Mr.Bimal Dhakal, husband of the Ambassdor, received Ms. Nadhirah Al Harthy at the Muscat international Airport.
Her Excellency congratulated Ms.Nadhira Al Harthy for being the first ‘Omani Woman’ to climb the Mt.Everest, the highest Mountain in the World( 8,848 metres).
Her Excellency Sarmila Parajuli Dhakal honoured Ms. Nadhirah Al Harthy with Nepali Dhaka’s topi & Dhaka’s Shawl & congratulated everyone presented including Ms.Nadhirah’s Family.
28th May 2019
Embassy of Nepal, Muscat
Sultanate of Oman