Press Release on “नेपाली साँझ”
प्रेष-विज्ञप्ति नेपालको संविधान २०७२ घोषणा भएको चौथो बार्षिकोत्सवको उपलक्ष्यमा तथा “नेपाल भ्रमण बर्ष २०२०” लाई केन्द्रमा राखेर नेपाली राजदूतावासले आज राजदूत निवासमा “नेपाली साँझ” कार्यक्रमको आयोजना गर्यो। महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यू र ओमनमा लामो समयदेखि रहनुभएका श्री तोलाकान्त भट्टराईज्यूले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक शुरूवात गर्नु भयो। तत्पश्चात हल अगाडि दीप प्रज्वलन कार्यक्रम आयोजना गरियो। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै