2077/11/19 गते बुधबार नेपाली राजदूतावास ओमानले वैज्ञानिक फोहोर व्यवस्थापन सम्बन्धी एक अन्तरक्रियात्मक वेभिनार आयोजना गर्‍यो।

2077/11/19 गते बुधबार नेपाली राजदूतावास ओमानले वैज्ञानिक फोहोर व्यवस्थापन सम्बन्धी एक अन्तरक्रियात्मक वेभिनार आयोजना गर्‍यो। उक्त कार्यक्रममा नेपालका ६ वटै महानगरपालिका तथा ओमानमा सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको ओमानको सरकारी कम्पनी अल वियाको सहभागिता रहेको थियो।ओमानका लागि नेपालको राजदूत महामहिम श्री सर्मिला पराजुली ढकालज्यूको उद्‍घाटन मन्तव्यसँगै सुरू भएको उक्त कार्यक्रमको सञ्‍चालन दूतावासका द्बितीय सचिव श्री सोमेश थापाज्युले

23 मार्च २०२१ मंगलबार ओमानका लागि महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले ओमानको सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति ओमानी राजपरिवारका सदस्य डा. फहाद अलजुलन्दा अल साइदिज्यूसँग वहाँको कार्यकक्षमा शिष्ट्राचार भेटघाट गर्नुभयो।

23 मार्च २०२१ मंगलबार ओमानका लागि महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले ओमानको सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति ओमानी राजपरिवारका सदस्य डा. फहाद अलजुलन्दा अल साइदिज्यूसँग वहाँको कार्यकक्षमा शिष्ट्राचार भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिम राजदूत ढकालज्यूले राजपरिवार सदस्य डा. फहादज्यूलाई कार्यकालको सफलताको लागि शुभकामना प्रदान गर्नुभयो। बैठकमा वहाँहरूबीच नेपाल र ओमानको विश्वविद्यालयहरूबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो। उक्त बैठकमा सहकार्यको शुरूवात

27 मार्च २०२१ शनिबारका दिन नेपाली राजदूतावास मस्कटले ”Nepal- Oman Literature & Nature: Posthumous Recognition to Late Mr. Mohamed Al Harthi, The Eternal Traveller” …

27 मार्च २०२१ शनिबारका दिन नेपाली राजदूतावास मस्कटले ”Nepal- Oman Literature & Nature: Posthumous Recognition to Late Mr. Mohamed Al Harthi, The Eternal Traveller” विषयमा साहित्य र पर्यटन सम्बन्धी एक वेभिनार आयोजना गर्‍यो।काठमाडौं सेरोफेरोका महत्त्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेख्‍नुभएका ओमानी नागरिक स्व. मोहम्मद अल हार्थीज्यूले नेपाली पर्यटन

शुभकामना ।

फागु पूर्णिमा तथा रङ्गहरूको पर्व “होली” २०७७ को अवसरमा देश तथा विदेशमा रहुनुभएका आमा बुबा, दाजुभाई तथा दिदीबहिनी र सम्पूर्ण मित्रहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। सर्मिला पराजुली ढकाल राजदूत तथा नेपाली राजदूतावास, मस्कट परिवार १५ चैत्र २०७७ आइतबार

A Memorandum of Understanding (MoU) was signed at Muscat,

1.A Memorandum of Understanding (MoU) was signed at Muscat, on 27th of September 2017, on establishing a bilateral consultation mechanism between the Ministry of Foreign Affairs of Nepal and the Ministry of Foreign Affairs of the Sultanate of Oman. The Hon. Mr. Krishna Bahadur Mahara, Deputy Prime Minister and Minister for Foreign Affairs of Nepal witnessed the signing ceremony. 2.Her

सूचना !

ओमान सरकार, श्रम मन्त्रालयको पछिल्लो निर्णय अनुसार भिसाको म्याद/आवासीय परिचयपत्रको अवधि समाप्त भई अवैध रूपमा ओमानमा बस्दै/काम गर्दै आएका सम्पूर्ण विदेशी नागरिकहरूले निःशुल्क रूपमा कानूनी प्रकृया पुरा गरी स्वदेश फर्कनको लागि यहाँको श्रम मन्त्रालयको दर्ता प्रणालीमा सहभागी हुन पाउने अवधि आगामी जून ३० तारीख सम्मका लागि थप गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। यसरी गैर कानूनी रूपमा बस्दै