शुभकामना ।

फागु पूर्णिमा तथा रङ्गहरूको पर्व “होली” २०७७ को अवसरमा देश तथा विदेशमा रहुनुभएका आमा बुबा, दाजुभाई तथा दिदीबहिनी र सम्पूर्ण मित्रहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
सर्मिला पराजुली ढकाल
राजदूत
तथा
नेपाली राजदूतावास, मस्कट परिवार
१५ चैत्र २०७७ आइतबार