प्रेस-विज्ञप्ति

मिति २०७७।०६।११ गते महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका श्रम मन्त्री महामहिम श्री डा. महद बिन सईद बिन अलि बाउइनज्यूलाई वहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको थियो।सो अवसरमा महामहिम राजदूतज्यूले ओमानका सुल्तानद्बारा श्रम मन्त्रीको रुपमा नियुक्त हुनु भएकोमा महामहिम मन्त्रीज्यूलाई बधाई ज्ञापन गर्नुभयो। महामहिम मन्त्री श्री डा. महद बिन सईद बिन अलि बाउइनले महामहिम राजदूतज्यूलाई कार्यकक्षमा स्वागत गर्दै ओमानको परराष्ट्र

प्रेष-विज्ञप्ति

प्रेष-विज्ञप्ति नेपाली राजदूतावास मस्कट, ओमानको संयोजनमा कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरूको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077 तथा कार्ययोजना 2077” मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजना बमोजिम सलाम एअरको OV-427 को सातौँ चार्टर उडानमार्फत ओमानबाट 175 जना नेपालीहरू (129 पुरूष तथा 46

प्रेस-विज्ञप्ति

नेपाली राजदूतावास, ओमान सदैव ओमानमा रहनुभएका नेपालीहरूको हकहित र सुरक्षाको निम्ति सम्पूर्ण रुपमा लागिरहेको छ र लागिरहने प्रतिवद्धता जाहेर गर्दछ। हाल ओमानमा रहनुभएका नेपालीहरूलाई कोभिड-१९को महामारीको कारण सिर्जित विषम परिस्थितिले गर्दा नेपाल फर्कन दूतावासमा नाम टिपाउनु भएअनुसार दूतावासबाट समयमै नेपाल फर्काउने पहल भईरहेको यहाँहरुलाई बिदितै छ।हालसम्म ५ वटा उद्धार उडान मार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार

सार्वजानिक जानकारी ।

श्री ओमानमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरू। कोरोनाभाइरसको कारणले पछिल्लो समयमा ओमानमा विकसित भइरहेको घटनाक्रम बारेमा यहाँहरू जानकार नै हुनुहुन्छ।हालसम्म ओमानमा कोरोना भाइसरको कारणले २१० जना संक्रमित भएका छन् तथा ३४ जनालाई पूर्णरूपमा ठीक भएको छ भने १ जना ७२ बर्षीय ओमानी नागरिकको मृत्यु भएको छ।हालसम्म यहाँस्थित नेपालीहरू कसैमा पनि यसको संक्रमण भएको पाइएको छैन। यसै परिस्थितिलाई मध्यनजर गर्दै

मिति 2076 चैत्र १० गते परराष्ट्र मन्त्रालयको संयोजनमा माननीय परराष्ट्र मन्त्री श्री प्रदिप कुमार ज्ञवालीज्यू, माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री रामेश्वर राय यादवज्यू, श्रीमान परराष्ट्र सचिवज्यू

मिति 2076 चैत्र १० गते परराष्ट्र मन्त्रालयको संयोजनमा माननीय परराष्ट्र मन्त्री श्री प्रदिप कुमार ज्ञवालीज्यू, माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री रामेश्वर राय यादवज्यू, श्रीमान परराष्ट्र सचिवज्यू, श्रीमान श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिवज्यू लगायत अन्य पदाधिकारीहरूको उपस्थितिमा खाडी मुलक तथा आसपासका मुलुकका लागि नेपालका महामहिम राजदूतज्यूहरूसँग भिडियो कन्फरेन्स आयोजना भयो। उक्त कार्यक्रमको उद्देश्य पछिल्लो समय कोरोना भाइरस

Press Release on the presentation of credentials by H.E. Mrs. Sarmila Parajuli Dhakal

Her Excellency Mrs. Sarmila Parajuli Dhakal presented to His Majesty Sultan Haitham Bin Tariq, Sultan of Oman, the Letters of Credence as the Ambassador, Extraordinary and Plenipotentiary, of Nepal to the Sultanate of Oman amidst a special ceremony held at the Al Alam Palace, Oman this morning. Her Excellency Mrs. Dhakal received the Guard of Honour at the Palace where