H.E. Ambassador Sarmila Parajuli Dhakal presented the true copy of credential to H.E.

H.E. Ambassador Sarmila Parajuli Dhakal presented the true copy of credential to H.E. Yusuf Bin Alawi Bin Abdulla, Minister responsible for Foreign Affairs of the Sultanate of Oman. https://mofa.gov.np/press-release-issued-embassy-nepal-muscat-regarding-meeting-ambassador-sarmila-parajuli-dhakal-foreign-minister-oman/?fbclid=IwAR2oVF8jTZV-V-XE_L7hpPs7uXiiD9NDGNVU-VnzKIZG0-xQ1n216YWtROQ

प्रेस विज्ञप्ति

ओमानका लागि महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले मिति २०७८ साउन १२ गते ओमानको श्रम मन्त्रालयका सचिव महामहिम शेख नासेर विन अमिर अल होस्नीज्यूसँग वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिमज्यूहरूबीच श्रमिकहरूको हितका विविध विषयमा छलफल भएको थियो।महामहिम राजदूत ढकालज्यूले नेपाल र ओमानबीच सम्पन्न हुने क्रममा रहेको द्विपक्षीय श्रम सम्झौताको पछिल्लो अवस्था तथा हस्ताक्षर प्रकृया, दूतावासबाट गरिने भिसा प्रमाणीकरणमा परेको

Republic Day & Welcome Ceremony

Republic Day & Welcome Ceremony The Embassy of Nepal and Nepali communities in Oman celebrated the 10th Republic day of Nepal and welcomed the First Ambassador of Nepal to the Sultanate of Oman, “H.E. Ambassador Sarmila Parajuli Dhakal”

सार्वजनिक सूचना ।

ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयहरूलाई थप स्पष्ट पार्न आज आयोजित पत्रकार सम्मेलन कार्यक्रम पश्चात् देहायबमोजिमका निर्णयहरूका सम्बन्धमा सम्बन्धित नेपाली नागरिकहरूलाई जानकारी गराउन चाहन्छौं। भिसा सम्बन्धी २०२१ को जनवरी देखि जारी गरिएका भिसाको म्याद २०२१ को अन्तिमसम्म निशुल्क थप्न सकिनेछ। यसका लागि नेपालमा रहनुभएकाहरूले ROP को Website बाट नवीकरण गर्न सक्नुहुनेछ भने ओमान बाहिर बसेको ६ महिना

ओमानका लागि नेपालको पहिलो राजदूत महामहिम सर्मिला पराजुली ढकाल

ओमानका लागि नेपालको पहिलो राजदूत महामहिम सर्मिला पराजुली ढकाल मिति २०७४ जेठ १० गते ओमानको राजधानी मस्कट आइपुग्नु भई पदभार ग्रहण गर्नुभएको छ। Her Excellency Mrs. Sarmila Parajuli Dhakal, the First Ambassador Designate of the Republic of Nepal to the Sultanate of Oman had arrived Muscat on 24 May 2017 and assumed the charge of the Embassy.

सार्वजनिक सूचना ।

नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवस २०७८ को अवसरमा ओमानस्थित सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै आगामी २०७८/०६/०३ गते आइतबार नेपाली राजदूतावास मस्कट बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ। Public Notice The Embassy of Nepal in Muscat would like to extend its best wishes to all the Nepali People in Oman on the occasion of

National Day and Constitution Day of Nepal falls on 19 September

National Day and Constitution Day of Nepal falls on 19 September every year to mark when the second Constitution Assembly of Nepal unanimously passed the present Constitution of Nepal (2015). This Constitution is claimed to be the most inclusive and progressive drafted by people’s representatives through Constitution Assembly in the annals of a world constitution. Every year Nepal Embassy Muscat

महामहिम राजदूतज्यूको बिदाई कार्यक्रम सम्बन्धी ।

उपरोक्त सम्बन्धमा ओमानका लागि नेपालको राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यू आफ्नो कार्यकाल पुरा गरी आगामी २०७८ साल असोज २६ गते मंगलबारका दिन सपरिवार नेपाल फर्कने कार्यक्रम रहेको व्यहोरा सबैमा जानकारी गराईन्छ। नेपाली दूतावासको तर्फबाट महामहिम राजदूतज्यूलाई मिति 2078 असोज 22 गते तदअनुसार 2021 अक्टोबर 8 का दिन औपचारिक बिदाई कार्यक्रम राखिएको छ। कोभिड-19 को परिस्थितिलाई मध्यनजर गर्दै तथा ओमानभरी छरिएर

चक्रवात शहीन बारे अत्यन्त जरूरी सूचना।

उपरोक्त सम्बन्धमा ओमानको राष्ट्रिय बहु-विपद पूर्व सतर्कता केन्द्र (National Multi Hazard Early Warning Centre) ले जारी गरेको सूचना अनुसार पछिल्लो समयको अरब सागरसँग सम्बन्धित मौसम सम्बन्धी तथ्यांकहरूलाई विश्लेषण गर्दा मस्कटभन्दा 650 कि. मि. दुरीमा अरब सागरमा केन्द्रबिन्दु बनाएर एक ट्रोपीकल चक्रवात (Tropical Cyclone) शुरू भएको छ जुन तिब्र गतिमा ‌ओमान सि तथा मस्कट तटीय क्षेत्रतर्फ आइरहेको छ। उक्त चक्रवातको प्रभावले

कार्यालय बन्द रहने सम्बन्धी सूचना!

2078 असोज 21 गते, तदअनुसार 07 अक्टोबर बिहीबारका दिन घटस्थापनाको पावन अवसरमा नेपाली राजदूतावास मस्कट नियमित कार्यका लागि बन्द हने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। 2078 असोज 24 गते तदअनुसार 10 अक्टोबर 2021 आइतबार देखि राजदूतावास नियमित रूपमा सञ्चालन हुनेछ। Notice About Public Holiday The Embassy of Nepal, Muscat will remain closed for regular works on Thursday, 07 October 2021