Vacancy Notice for the post of Asst. Public Relation Officer

Vacancy Notice First Published on 18 December 2024 The Embassy of Nepal, Muscat is seeking suitable candidate for the following position at the Embassy to be recruited on contract basis and for the full-time working hours. All the interested and eligible individuals with valid Omani ID/Visa are requested to send their application at eonmuscat@mofa.gov.np no later than 02 January 2025.

Visa Verification Urgent Notice

भिसा भेरिफिकेशन सम्बन्धी काम वैदेशिक रोजगार विभाग, काठमाडौंबाटै हुने सम्बन्धी जरुरी सूचना। नेपाली राजदूतावास, मस्कटबाट मागपत्र प्रमाणीकरण भइ वैदेशिक रोजगार विभाग, काठमाडौंबाट पूर्व स्वीकृति लिए पश्चात यस राजदूतावासबाट भिसा भेरिफिकेशन गरिदै आएकोमा हाल अनलाइनबाट नै भिसा भेरिफिकेशन गर्न सकिने सुविधा भएकोले नेपाली श्रमिक तथा ओमानी रोजगारदाता कम्पनीको सहजताको लागि यहि मिति २०८१।०९।०१ तद्नुसार सन् २०२४ डिसेम्बर १६ देखि वैदेशिक रोजगार

ओमानमा भव्य रुपमा सम्पन्न भएको नेपालको राष्ट्रिय दिवस

Celebration of National Day and Constitution Day of Nepal in Oman The Embassy of Nepal hosted a reception at Intercontinental Muscat Hotel on 17 September 2024 to celebrate the National Day and the Constitution Day of Nepal. His Excellency Dr. Said bin Mohammed bin Ahmed Al Saqri, Minister of Economy participated in the program as the Guest of Honour (Chief

Visit of the Foreign Minister of Oman to Nepal

Press Release At the cordial invitation of Honourable Dr. Arzu Rana Deuba, Minister for Foreign Affairs of Nepal, His Excellency Sayyid Badr bin Hamad bin Hamood Albusaidi, Minister of Foreign Affairs of the Sultanate of Oman, arrived in Kathmandu yesterday on an official visit to Nepal. Today in the afternoon, the Foreign Minister of Oman paid courtesy calls on Right

FAQ बारंबार सोधिने प्रश्नहरू

राहदानी (पासपोर्ट) सम्बन्धी राहदानीको (पासपोर्ट) म्याद कति समय बाँकी भएको अवस्थामा नवीकरण (Renew) गर्न सकिन्छ ? सामान्यतया पासपोर्टको म्याद एक वर्ष भन्दा कम भएको अवस्थामा पासपोर्ट नवीकरण (Renew) गर्न सकिन्छ । बिस्तृत जानकारीको लागि यो लिंकमा https://om.nepalembassy.gov.np/passport/ हेर्नु हुन । विदेशमा रोजगारीमा रहेका कामदारले पासपोर्ट कहाँबाट नवीकरण (Renew) गर्न सक्छन् ? रोजगारीको सिलसिलामा गन्तव्य मुलुकमा रहेका कामदारहरूले नेपाली राजदूतावासबाट पासपोर्ट

राजदूतावासबाट पुन: श्रम स्वीकृति प्रदान गरिने प्रक्रिया सम्बन्धी सूचना

राजदूतावासबाट पुन: श्रम स्वीकृति प्रदान गरिने प्रक्रिया सम्बन्धी सूचना 2023 May 24 १. वैदेशिक रोजगारीका सिलसिलामा गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुन: श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम नेपाली राजदूतावास, मस्कट, ओमानबाट मिति २०८० जेठ १८ गते तदनुसार १ जुन २०२३ देखी पुन: श्रम स्वीकृति प्रदान गरिने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।पुन:

ओमान आउनुपूर्व नेपाली कामदारले जान्नै पर्ने कुराहरु

ओमान आउनुपूर्व नेपाली कामदारले जान्नै पर्ने कुराहरु कफला पद्बति (Sponsorship System): कफला पद्धति भनेको स्पोन्सरको अनुमतिले मात्र देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति प्राप्त हुने पद्धति हो।कफला पद्धति सिद्बान्ततः कामदारको संरक्षण र सुरक्षा गर्ने पद्धति भएता पनि यस पद्धतिको कार्यान्वयनमा भने थुप्रै प्रकारका समस्या देखिने गरेका छन्।मुख्यत: कफला

ओमानमा विदेशी कामदारले गर्न हुने (Dos) र गर्न नहुने (Don’ts) कार्यहरु

ओमानमा विदेशी कामदारले गर्न हुने (Dos) र गर्न नहुने (Don’ts) कार्यहरु ओमानमा गर्न हुने/नहुने (Dos and Don’ts) कामहरु १. गर्न हुने (Dos) ड्रेस कोडको पालना गर्नुहोस् ओमान एक यस्तो देश हो जहाँ धेरै विदेशी कामदारहरू बस्छन्। विशेष गरी यदि तपाईं पवित्र स्थानहरूमा जाँदै हुनुहुन्छ भने, देशको ड्रेस कोडको पालना गर्नु पर्दछ। मस्जिदहरूको सम्मान गर्नुहोस् ओमानमा इस्लाम मुख्य धर्म हो, त्यसैले

राजदूतावासका हटलाइन नम्बरहरु

राजदूतावासका हटलाइन नम्बरहरु नियमित कामको लागि कार्यालय समयमा (आइतवारदेखि बिहीबारसम्म विहान ८ बजे देखि दिउसो ३ बजेसम्म) गर्नु होला । श्रमिक उद्दार, मानवतस्कारी लगायत अत्यावश्यकरइमरजेन्सी कामका लागि सातै दिन चौबीसै घण्टा फोन गर्न सक्नुहुनेछ : १) श्रमिकको उद्दार, मानवतस्करी लगायत अन्य आपतकालीन अवस्थामा मोवाइल नम्बर 71592490 वा श्रम सहचारी मोवाइल नम्बर 71592506 फोन गर्नुहुन । नियमित र सामान्य कामका लागि