Press Release

https://mofa.gov.np/press-release-issued-embassy-nepal-muscat-courtesy-call-chairman-shura-council-oman/?fbclid=IwAR3PxmjZhQAFrKCW_RUiaN8Jl3D66mB3kGHdmAiqZouh_WJylDfdHX6rEf4

सार्वजनिक सूचना

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19) को संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेको व्यहोरा यहाँहरूलाई जानकारी नै छ। ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार आगामी 16 जुलाई 2021 , शुक्रबार देखि 31 जुलाई 2021, शनिबार सम्म कायम रहने गरी सन्ध्याकालीन/रात्रीकालीन लकडाउन (साँझ 5 बजेदेखि बिहान 4 बजेसम्म) गर्ने गरी पूर्व सूचना जारी

ओमानकालागि नेपालका प्रथम राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७४ जेठ २५ गते…..

ओमानकालागि नेपालका प्रथम राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७४ जेठ २५ गते ओमानमा सक्रृय ४ राजनीतिक संस्थाहरुको भातृ संगठनहरुको संयुक्त वैचारिक संयन्त्रद्वारा पेश गरिएको ज्ञापन पत्र ग्रहण गर्नुभई नेपालीहरुको समस्या समाधान गर्न तथा नेपाल-ओमानबीच श्रम सम्झौता गराउन आफू सकृय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ईद-अल-अदाको शुभकामना ।

ईद-अल-अदाको शुभकामना । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद-अल-अदाको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरू तथा देश विदेशमा रहनुहुने सबै नेपालीहरूमा नेपाली दूतावास मस्कट हार्दिक शुभकामना व्यक्त गर्दछ तथा यस पर्वले यहाँहरू सबैमा सुख, शान्ति तथा समृद्धि ल्याओस् भन्ने कामना गर्दछ। ओमानको सर्वोच्च समितिको निर्णयानुसार ओमानमा कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि 2078 साउन 5-8, मंगलबार देखि शुक्रबारसम्म (तदअनुसार 20-23 जुलाई 2021) पूर्णरूपमा