PRESS RELEASE

PRESS RELEASE Her Excellency Ambassador Sarmila Parajuli Dhakal paid a courtesy call to H.E. Dr. Khalfan bin Saeed bin Mubarak al-Shueili, Minister of Minister of Housing and Urban Planning of the sultanate of Oman on Sunday, 14 March 2021. During the meeting their excellencies discussed about different possibilities of joint cooperation on the matters of mutual interest between two countries.

PRESS RELEASE

प्रेस विज्ञप्ति 04 मार्च २०२१ मंगलबार ओमानका लागि महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले ओमानको सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति ओमानी राजपरिवारका सदस्य डा. फहाद अलजुलन्दा अल साइदिज्यूसँग वहाँको कार्यकक्षमा शिष्ट्राचार भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिम राजदूत ढकालज्यूले राजपरिवार सदस्य डा. फहादज्यूलाई कार्यकालको सफलताको लागि शुभकामना प्रदान गर्नुभयो। बैठकमा वहाँहरूबीच नेपाल र ओमानको विश्वविद्यालयहरूबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो। उक्त बैठकमा

Press-Release

Press-Release On 03 march 2021 the Embassy of Nepal organized a Webinar between six Metropolitan Cities of Nepal and al Beah company of Oman entitled “Scientific Waste Management: Practices in Nepal and Oman” via Zoom Platform. Welcoming the guests and participants H.E. Sarmila Parajuli Dhakal, Ambassador of Nepal, appreciated successful efforts of Oman in the waste management sector meanwhile highlighting

Congratulatory Message

बधाई सन्देश । ओमानी पर्वतारोही महिला नादिरा अल हार्थी १४ जनवरी २०२१ मा नेपालको अमादब्ल्म हिमालको चुचुरोमा सफलतापूर्वक पुगी सो हिमाल चढ्ने पहिलो अरबी महिला बन्न सफल हुनुभएकोमा नेपाली दूतावास ओमान वहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ। श्री नादिराले सन् 2019 मा सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गर्नु भएको थियो। श्री नादिरा अल हार्थीलाई नेपाली दूतावास मस्कटको सिफारिशमा नेपाल सरकारले

Press Release on signature of Visa Exemption Agreement between Nepal and the Sultanate of Oman

नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ। आज ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो। उक्त सम्झौताअनुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मिति देखि नब्बे (९०) दिन सम्म प्रवेशाज्ञा नलिकन प्रवेश

प्रेस-विज्ञप्ति

मिति २०७७।०६।११ गते महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका श्रम मन्त्री महामहिम श्री डा. महद बिन सईद बिन अलि बाउइनज्यूलाई वहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको थियो।सो अवसरमा महामहिम राजदूतज्यूले ओमानका सुल्तानद्बारा श्रम मन्त्रीको रुपमा नियुक्त हुनु भएकोमा महामहिम मन्त्रीज्यूलाई बधाई ज्ञापन गर्नुभयो। महामहिम मन्त्री श्री डा. महद बिन सईद बिन अलि बाउइनले महामहिम राजदूतज्यूलाई कार्यकक्षमा स्वागत गर्दै ओमानको परराष्ट्र

प्रेष-विज्ञप्ति

प्रेष-विज्ञप्ति नेपाली राजदूतावास मस्कट, ओमानको संयोजनमा कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरूको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077 तथा कार्ययोजना 2077” मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजना बमोजिम सलाम एअरको OV-427 को सातौँ चार्टर उडानमार्फत ओमानबाट 175 जना नेपालीहरू (129 पुरूष तथा 46

प्रेस-विज्ञप्ति

नेपाली राजदूतावास, ओमान सदैव ओमानमा रहनुभएका नेपालीहरूको हकहित र सुरक्षाको निम्ति सम्पूर्ण रुपमा लागिरहेको छ र लागिरहने प्रतिवद्धता जाहेर गर्दछ। हाल ओमानमा रहनुभएका नेपालीहरूलाई कोभिड-१९को महामारीको कारण सिर्जित विषम परिस्थितिले गर्दा नेपाल फर्कन दूतावासमा नाम टिपाउनु भएअनुसार दूतावासबाट समयमै नेपाल फर्काउने पहल भईरहेको यहाँहरुलाई बिदितै छ।हालसम्म ५ वटा उद्धार उडान मार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार