प्रेस विज्ञप्ति

ओमानका लागि महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले मिति २०७८ साउन १२ गते ओमानको श्रम मन्त्रालयका सचिव महामहिम शेख नासेर विन अमिर अल होस्नीज्यूसँग वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिमज्यूहरूबीच श्रमिकहरूको हितका विविध विषयमा छलफल भएको थियो।महामहिम राजदूत ढकालज्यूले नेपाल र ओमानबीच सम्पन्न हुने क्रममा रहेको द्विपक्षीय श्रम सम्झौताको पछिल्लो अवस्था तथा हस्ताक्षर प्रकृया, दूतावासबाट गरिने भिसा प्रमाणीकरणमा परेको

Press Release

PRESS RELEASE Today Her Excellency Ambassador Sarmila Parajuli Dhakal paid a courtesy-call on Her Highness the Honourable Lady Assayida Ahd Abdullah Hamed Al Busaidi, Spouse of The Sultan of Oman at Royal Palace, Bait Al Barakah. Her Excellency Ambassador Dhakal expressed her sincere gratitude to Her Highness The Honourable Lady Assayida for offering the visit and wished for the sound

PRESS RELEASE

Today Her Excellency Ambassador Sarmila Parajuli Dhakal paid a courtesy-call on Her Highness The Honourable Lady Assayida Ahd Abdullah Hamed Al Busaidi, Spouse of The Sultan of Oman at Royal Palace, Bait Al Barakah. Her Excellency Ambassador Dhakal expressed her sincere gratitude to Her Highness The Honourable Lady Assayida for offering the visit and wished for the sound health of

महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले सम्पन्न गर्नु भएको कूटनैतिक भेटघाट तथा अन्य कार्यक्रमबारे सबैको जानकारीका लागि ।

1. मिति २०२१।०२।२५ मा ओमानका लागि नेपालका महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि यमनका महामहिम राजदूत डा. खालिद विन सलेह विन सतीफज्यूलाई नेपाली राजदूतावास मस्कटमा स्वागत गर्नुभयो। 2. मिति २०२१।०३।०१ मा महामहिम राजदूतज्यूले ओमानको परराष्ट्र मन्त्रालयको संयोजनमा ओमानस्थित कूटनीतिक क्लबमा आयोजना भएको “ National Campaign for Human Trafficking” विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागिता जनाउनुभयो। 3. महामहिम राजदूतज्यूले मिति २०२१।०३।०१ मा

प्रेस विज्ञप्ति

27 मार्च २०२१ शनिबारका दिन नेपाली राजदूतावास मस्कटले ”Nepal- Oman Literature & Nature: Posthumous Recognition to Late Mr. Mohamed Al Harthi, The Eternal Traveller” विषयमा साहित्य र पर्यटन सम्बन्धी एक वेभिनार आयोजना गर्‍यो।काठमाडौं सेरोफेरोका महत्त्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेख्‍नुभएका ओमानी नागरिक स्व. मोहम्मद अल हार्थीज्यूले नेपाली पर्यटन

प्रेस विज्ञप्ति

मिति २०७८ जेठ १ गते शनिबार नेपाली राजदूतावास, मस्कटको सक्रियतामा नेपाली सोसल क्लब ओमान, गैरआवासीय नेपाली संघ (एन आर एन ए)को नेतृत्वमा खाडी क्षेत्रमा रहेका नेपाली समुदायबाट आर्थिक संकलन गरी खरिद गरिएका ५६० थान खाली अक्सिजन सिलिन्डरहरू नेपाल वायुसेवा निगमको जहाज मार्फत नेपाल पुगेर सोही साँझ स्वास्थ्य मन्त्रालयमार्फत अत्यावश्यक स्थानहरूमा ढुवानी गर्न शुरू भइसकेको छ। कोरोना भाइरस (कोभिड-19) महामारी रोकथाम,

PRESS RELEASE

PRESS RELEASE Her Excellency Ambassador Sarmila Parajuli Dhakal paid a courtesy call to H.E. Dr. Khalfan bin Saeed bin Mubarak al-Shueili, Minister of Minister of Housing and Urban Planning of the sultanate of Oman on Sunday, 14 March 2021. During the meeting their excellencies discussed about different possibilities of joint cooperation on the matters of mutual interest between two countries.

PRESS RELEASE

प्रेस विज्ञप्ति 04 मार्च २०२१ मंगलबार ओमानका लागि महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले ओमानको सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति ओमानी राजपरिवारका सदस्य डा. फहाद अलजुलन्दा अल साइदिज्यूसँग वहाँको कार्यकक्षमा शिष्ट्राचार भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिम राजदूत ढकालज्यूले राजपरिवार सदस्य डा. फहादज्यूलाई कार्यकालको सफलताको लागि शुभकामना प्रदान गर्नुभयो। बैठकमा वहाँहरूबीच नेपाल र ओमानको विश्वविद्यालयहरूबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो। उक्त बैठकमा

Press-Release

Press-Release On 03 march 2021 the Embassy of Nepal organized a Webinar between six Metropolitan Cities of Nepal and al Beah company of Oman entitled “Scientific Waste Management: Practices in Nepal and Oman” via Zoom Platform. Welcoming the guests and participants H.E. Sarmila Parajuli Dhakal, Ambassador of Nepal, appreciated successful efforts of Oman in the waste management sector meanwhile highlighting

Congratulatory Message

बधाई सन्देश । ओमानी पर्वतारोही महिला नादिरा अल हार्थी १४ जनवरी २०२१ मा नेपालको अमादब्ल्म हिमालको चुचुरोमा सफलतापूर्वक पुगी सो हिमाल चढ्ने पहिलो अरबी महिला बन्न सफल हुनुभएकोमा नेपाली दूतावास ओमान वहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ। श्री नादिराले सन् 2019 मा सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गर्नु भएको थियो। श्री नादिरा अल हार्थीलाई नेपाली दूतावास मस्कटको सिफारिशमा नेपाल सरकारले