PRESS RELEASE

PRESS RELEASE

Her Excellency Ambassador Sarmila Parajuli Dhakal paid a courtesy call to H.E. Dr. Khalfan bin Saeed bin Mubarak al-Shueili, Minister of Minister of Housing and Urban Planning of the sultanate of Oman on Sunday, 14 March 2021.

During the meeting their excellencies discussed about different possibilities of joint cooperation on the matters of mutual interest between two countries. H.E. Ambassador Dhakal congratulated minister Dr. Khalfan for his appointment to the post and extended her best wishes. H.E. Dr. Khalfan assured H.E. Ambassador Dhakal for any co-operation to be extended while building chancery and any other matters related to the ministry.

Other common practices, challenges and potentials in the sector of housing and urban planning of two countries were shared between their excellencies during the meeting.

14 March 2021
Embassy of Nepal
Muscat, Sultanate of Oman

प्रेस विज्ञप्ति

ओमानका लागि महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले ओमानका आवास तथा शहरी विकास मन्त्री महामहिम डा. खल्फान विन सइद विन मुबारक अल सुएइलीज्यूसँग १४ मार्च २०२१ आइतबारका दिन शिष्ट्राचार भेटघाट गर्नुभयो।

उक्त भेटघाटमा महामहिम राजदूत ढकालज्यूले महामहिम मन्त्रीज्यूलाई कार्यकालको शुभकामना प्रदान गर्दै नेपालले खाडी क्षेत्रमै पहिलो नेपाली दुतावास नमुना भवन ओमानमा बनाउन लागेको बारे जानकारी गराउनु भयो। महामहिम मन्त्री डा. खल्फानज्यूले नेपाल तथा नेपाली दूतावाससँग सहकार्य गर्न शहरी विकास मन्त्रालय सदैव तयार रहेको व्यहोरा जानकारी गराउनु भयो।

महामहिमहरूबीच आवास तथा शहरी विकासका क्षेत्रमा दुई देशका साझा अभ्यासहरू, चुनौतीहरू तथा सम्भावनाहरू लगायत विवध विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको थियो।

नेपाली राजदूतावास, मस्कट
2077 चैत्र २ गते, सोमबार