ओमान आउनुपूर्व नेपाली कामदारले जान्नै पर्ने कुराहरु

ओमान आउनुपूर्व नेपाली कामदारले जान्नै पर्ने कुराहरु कफला पद्बति (Sponsorship System): कफला पद्धति भनेको स्पोन्सरको अनुमतिले मात्र देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति प्राप्त हुने पद्धति हो।कफला पद्धति सिद्बान्ततः कामदारको संरक्षण र सुरक्षा गर्ने पद्धति भएता पनि यस पद्धतिको कार्यान्वयनमा भने थुप्रै प्रकारका समस्या देखिने गरेका छन्।मुख्यत: कफला

ओमानमा विदेशी कामदारले गर्न हुने (Dos) र गर्न नहुने (Don’ts) कार्यहरु

ओमानमा विदेशी कामदारले गर्न हुने (Dos) र गर्न नहुने (Don’ts) कार्यहरु ओमानमा गर्न हुने/नहुने (Dos and Don’ts) कामहरु १. गर्न हुने (Dos) ड्रेस कोडको पालना गर्नुहोस् ओमान एक यस्तो देश हो जहाँ धेरै विदेशी कामदारहरू बस्छन्। विशेष गरी यदि तपाईं पवित्र स्थानहरूमा जाँदै हुनुहुन्छ भने, देशको ड्रेस कोडको पालना गर्नु पर्दछ। मस्जिदहरूको सम्मान गर्नुहोस् ओमानमा इस्लाम मुख्य धर्म हो, त्यसैले

राजदूतावासका हटलाइन नम्बरहरु

राजदूतावासका हटलाइन नम्बरहरु नियमित कामको लागि कार्यालय समयमा (आइतवारदेखि बिहीबारसम्म विहान ८ बजे देखि दिउसो ३ बजेसम्म) गर्नु होला । श्रमिक उद्दार, मानवतस्कारी लगायत अत्यावश्यकरइमरजेन्सी कामका लागि सातै दिन चौबीसै घण्टा फोन गर्न सक्नुहुनेछ : १) श्रमिकको उद्दार, मानवतस्करी लगायत अन्य आपतकालीन अवस्थामा मोवाइल नम्बर 71592490 वा श्रम सहचारी मोवाइल नम्बर 71592506 फोन गर्नुहुन । नियमित र सामान्य कामका लागि

राजदूतावासका हटलाइन नम्बरहरु

राजदूतावासका हटलाइन नम्बरहरु नियमित कामको लागि कार्यालय समयमा (आइतवारदेखि बिहीबारसम्म विहान ८ बजे देखि दिउसो ३ बजेसम्म) गर्नु होला । श्रमिक उद्दार, मानवतस्कारी लगायत अत्यावश्यक/इमरजेन्सी कामका लागि जुनसुकै बेला फोन गर्न सक्नुहुनेछ : १) श्रमिकको उद्दार, मानवतस्करी लगायत अन्य आपतकालीन अवस्थामा मोवाइल नम्बर 71592490 वा श्रम सहचारी मोवाइल नम्बर 71592506 फोन गर्नुहुन । नियमित र सामान्य कामका लागि कार्यालय समयमा

के मानब तस्करबाट पीडीत हुनु भएकाे छ ?

के तपाईं मानव तस्करहरुबाट पीडित हुनु भएको छ ? रोयल ओमान प्रहरीको सूचना रोयल ओमान प्रहरीको निम्न हटलाइनमा फोन गर्नुहोस, बाेलेर मेसेज रेकर्ड गराउने ब्यवस्था पनि छ । (श्राेत https://nccht.om/help/help-nepalese/?fbclid=IwAR0LXrcALp6nblmWYnc5Pxmph2GZUkHSHO3mLQhJbj8V7kevxccW6mXzRVE) हट लाइन 80077444 यदि तपाईंलाई झुठो आश्वासन देखाएर ओमान ल्याइएको, र तपाईँको काम गर्ने वातावरण तपाईंलाई भनिएको भन्दा निकै फरक छ भने तपाईं मानव तस्करीको सिकार हुनुभएको छ। के तपाई