जानकारी साथै सूचना !
ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७७ जेठ २ गते नेपाली दूतावास ओमानले गठन गरेको “कोभिड-19 व्यवस्थापन स्वयंमसेवी समूह” का सदस्यहरूसँग अनलाइन भिडियो कन्फ्रेन्समार्फत कोरोना भाइरसका कारण नेपाली समुदायमा परेको प्रभाव तथा त्यस सम्बन्धमा नेपाली दूतावासले गरेका प्रयासहरू र आगामी दिनमा यस समूहका सदस्यहरूले गर्नुपर्ने गतिविधिबारे छलफल गर्नुभयो। छलफलका क्रममा यस समूहका सदस्यहरूले यस अवधिमा वहाँहरूले निभाउनु