सन् २०१९ जुलाई १ मा नेपाली दुतावासद्वारा डब्ल्यू मस्कट होटल ओमानमा ‘नेपालमा लगानीको सम्भावना’ विषयक कार्यक्रमको आयोजना गरिएको थियो ।

सन् २०१९ जुलाई १ मा नेपाली दुतावासद्वारा डब्ल्यू मस्कट होटल ओमानमा ‘नेपालमा लगानीको सम्भावना’ विषयक कार्यक्रमको आयोजना गरिएको थियो । ओमानका लागि नेपालका महामहिम राजदुत श्री शर्मिला पराजुली ढकालज्यू, प्रमुख अतिथिज्यू अहमद बिन हसन अलदिब, दक्षिण एसिया विभागका प्रमुख पराराष्ट्र मन्त्रालयका महामहिम हिलाल मारोन अल मामारी, अर्थतन्त्र क्षेत्रका प्रमुख तथा पराराष्ट्र मन्त्रालयका महामहिम डा. याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर

नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले आज ओमनको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अल हार्थीलाई वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो।

नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले आज ओमनको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अल हार्थीलाई वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो। महामहिमहरूबीच सौहार्द्वपूर्ण तथा मैत्रीपूर्ण वातावरणमा छलफल भयो। उक्त भेटघाटमा महामहिमहरूबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भयो। नेपालका महामहिम राजदूतज्यूले नेपाल र ओमनबीच हुने/भएका विभिन्न सम्झौताहरू, सहकार्यहरू तथा अन्य पारस्पारिक गतिविधिहरूको बारेमा भएको पछिल्लो प्रगतिबारे आफ्नो भनाइहरू

Our sincere thanks https://ekantipur.com/diaspora/

Our sincere thanks https://ekantipur.com/diaspora/ ओमनस्थित नेपाली दूतावासले विशेष साँस्कृतिक कार्यक्रमका साथ मनायो संविधान दिवस (फोटोफिचर) https://www.janasawal.com/2019/09/13417/ ओमान दुतावासमा संबिधान दिवस भव्य रुपमा मनाइयो www.rastriyakhabar.com/?p=109699 http://www.ghatanarabichar.com/166200 https://newslinesnepal.com/2019/09/ https://2019/09/21/156904750501213189.html https://nepali.breaknlinks.com/21307 https://timesofoman.com/article/1970336/Oman/ Government/Nepal-Oman-relations-continue-to-gain-strength A colourful feast for the senses https://www.omanobserver.om/a-colourful-feast-for-the…/ https://www.shabiba.com/article/232736/ https://nepali.breaknlinks.com/21307 https://www.kathmandupati.com/news/oman-nationalday/76778/

मिति 2076 मंसिर 16मा ओमानको राष्ट्रिय संग्रहालयमा, नेपालको राष्ट्रिय संग्रहालय र ओमानको राष्ट्रिय संग्रहालयबीच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भयो।

मिति 2076 मंसिर 16मा ओमानको राष्ट्रिय संग्रहालयमा, नेपालको राष्ट्रिय संग्रहालय र ओमानको राष्ट्रिय संग्रहालयबीच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भयो। समझदारी पत्रमा नेपाल राष्ट्रिय संग्रहालय छाउनीका प्रमुख श्री जयराम श्रेष्ठज्यू तथा ओमान राष्ट्रिय संग्रहालय ओमानका महानिर्देशक श्री जमल बिन हसन अल मोवासीज्यूले हस्ताक्षर गर्नुभयो।नेपाल र ओमानको राष्ट्रिय संग्रहालयका बिचमा एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने, मानव स्रोतसाधनलाई सबलीकरण गर्ने तथा

आज मिति 2076/08/27 गते तद अनुसार डिसेम्बर १३, २०१९ मा नेपाल भ्रमण वर्ष 2020 को सचिवालय तथा नेपाली राजदूतावास मस्कटको आयोजनामा ओमानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु, वुद्धिजीविहरू लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा “नेपाल भ्रमण वर्ष 2020” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भयो।

आज मिति 2076/08/27 गते तद अनुसार डिसेम्बर १३, २०१९ मा नेपाल भ्रमण वर्ष 2020 को सचिवालय तथा नेपाली राजदूतावास मस्कटको आयोजनामा ओमानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु, वुद्धिजीविहरू लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा “नेपाल भ्रमण वर्ष 2020” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भयो। अल- फलाज होटल मस्कटमा आयोजित उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष 2020 को सचिवालयका उप-सचिव श्री राजन पौडेलले भ्रमण वर्षका सम्बन्धमा

Press Release on Foreign Secretary Chairing the Meeting of Ambassadors of Nepal in the GCC and MENA region

Foreign Secretary Mr. Shanker Das Bairagi chaired a meeting of the Ambassadors of Nepal to Oman, Saudi Arabia, Qatar, United Arab Emirates, Bahrain, Kuwait, Egypt, Israel and Pakistan on 15 December in Muscat. In the meeting, the Ambassadors updated the Foreign Secretary about the activities of the respective missions and shared their future plans. They also briefed the Foreign Secretary

Press Release on Nepal Oman Cricket Evening

प्रेस विज्ञप्ति नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमानेपाली राजदूतावास, मस्कटले आज मिति २०७६/०6/२० गते नेपाली राजदूतवासमा एक “नेपाल-‌ओमन क्रिकेट साँझ”कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा ओमन खेलकुद मामिला मन्त्रालयका सचिव महामहिम श्री रसद अह्‌मद मोहम्मद अमिर अल् हिनाई प्रमुख अतिथिको रूपमा पाल्नुभएको थियो भने परराष्ट्र मन्त्रालयको पश्चिम एसिया विभाग प्रमुख महामहिम शेख हिलाल मर्‌हून अल् मामरी र परराष्ट्र मन्त्रालयको प्रोटोकल विभाग प्रमुख महामहिम

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले आज ओमनको जनशक्ति मन्त्रालयका मन्त्री माननीय शेख अब्दुल्लाह बिन नासेर अल् बक्रीलाई वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो। उक्त अवसरमा महामहिमहरूबीच सौहार्द्वपूर्ण तथा मैत्रीपूर्ण वातावरणमा श्रम सम्बन्धी विविध विषयमा छलफल भयो। उक्त भेटघाटमा महामहिमहरूबीच दुई देशबीचको श्रम सम्बन्धलाई अझ सहज तथा पहुँचयोग्य बनाउने विषयमा कुराकानी भयो। नेपालका महामहिम राजदूतज्यूले नेपाल र ओमनबीच हुने