27 मार्च २०२१ शनिबारका दिन नेपाली राजदूतावास मस्कटले ”Nepal- Oman Literature & Nature: Posthumous Recognition to Late Mr. Mohamed Al Harthi, The Eternal Traveller” …
27 मार्च २०२१ शनिबारका दिन नेपाली राजदूतावास मस्कटले ”Nepal- Oman Literature & Nature: Posthumous Recognition to Late Mr. Mohamed Al Harthi, The Eternal Traveller” विषयमा साहित्य र पर्यटन सम्बन्धी एक वेभिनार आयोजना गर्यो।काठमाडौं सेरोफेरोका महत्त्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेख्नुभएका ओमानी नागरिक स्व. मोहम्मद अल हार्थीज्यूले नेपाली पर्यटन