सन् २०१९ जुलाई १ मा नेपाली दुतावासद्वारा डब्ल्यू मस्कट होटल ओमानमा ‘नेपालमा लगानीको सम्भावना’ विषयक कार्यक्रमको आयोजना गरिएको थियो ।

सन् २०१९ जुलाई १ मा नेपाली दुतावासद्वारा डब्ल्यू मस्कट होटल ओमानमा ‘नेपालमा लगानीको सम्भावना’ विषयक कार्यक्रमको आयोजना गरिएको थियो । ओमानका लागि नेपालका महामहिम राजदुत श्री शर्मिला पराजुली ढकालज्यू, प्रमुख अतिथिज्यू अहमद बिन हसन अलदिब, दक्षिण एसिया विभागका प्रमुख पराराष्ट्र मन्त्रालयका महामहिम हिलाल मारोन अल मामारी, अर्थतन्त्र क्षेत्रका प्रमुख तथा पराराष्ट्र मन्त्रालयका महामहिम डा. याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर

Thanks to times of Oman ??

Her Excellency Sarmila Parajuli Dhakal, Ambassador of Nepal, said: “Namaste. On behalf of the Government of Nepal, I as an Ambassador of Nepal to the Sultanate of Oman would like to express hearty congratulations to His Majesty and the Omani people for the anniversary of the blessed day of the Renaissance. Oman has achieved great success under the wise and

सम्बन्धित सबैको जानकारीका लागि

उपरोक्त सम्बन्धमा ओमनका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले देहायबमोजिमका गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउनु भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ। १। २२ अगष्ट २०१९ मा महामहिम राजदूतज्यूले यहाँको परराष्ट्र मन्त्रालय अन्तर्गतको पश्चिम एशिया महाशाखाका प्रमुख महामहिम हिलाल अल ममारीलाई वहाँको कार्यकक्षमा भेटवार्ता गर्नुभयो। उक्त अवसरमा वहाँहरूबीच द्वि-पक्षीय हितका विविध विषयमा छलफल भयो। २। ‌१९ अगष्ट २०१९ मा

सम्बन्धित सबैको जानकारीका लागि!

उपरोक्त सम्बन्धमा ओमनका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले देहायबमोजिमका गतिविधिमा सक्रिय उपस्तिथी जनाउनु भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ। १। २७ अगष्ट २०१९ मा महामहिम राजदूतज्यूले ओमनको रोयल अस्पतालमा उपचारार्थ नेपाली नागरिक बासु प्रसाद प्याकुरेललाई अस्पतालको सघन कक्षमा गई भेट्नुभयो। ओमनको रोयल कोर्ट अफ दिवानमा कार्यरत प्याकुरेललाई Pancreatitis ले गर्दा विगत २१ अगष्टदेखि अस्पतालमा भर्ना गरिएको

नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले आज ओमनको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अल हार्थीलाई वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो।

नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले आज ओमनको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अल हार्थीलाई वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो। महामहिमहरूबीच सौहार्द्वपूर्ण तथा मैत्रीपूर्ण वातावरणमा छलफल भयो। उक्त भेटघाटमा महामहिमहरूबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भयो। नेपालका महामहिम राजदूतज्यूले नेपाल र ओमनबीच हुने/भएका विभिन्न सम्झौताहरू, सहकार्यहरू तथा अन्य पारस्पारिक गतिविधिहरूको बारेमा भएको पछिल्लो प्रगतिबारे आफ्नो भनाइहरू

Our sincere thanks https://ekantipur.com/diaspora/

Our sincere thanks https://ekantipur.com/diaspora/ ओमनस्थित नेपाली दूतावासले विशेष साँस्कृतिक कार्यक्रमका साथ मनायो संविधान दिवस (फोटोफिचर) https://www.janasawal.com/2019/09/13417/ ओमान दुतावासमा संबिधान दिवस भव्य रुपमा मनाइयो www.rastriyakhabar.com/?p=109699 http://www.ghatanarabichar.com/166200 https://newslinesnepal.com/2019/09/ https://2019/09/21/156904750501213189.html https://nepali.breaknlinks.com/21307 https://timesofoman.com/article/1970336/Oman/ Government/Nepal-Oman-relations-continue-to-gain-strength A colourful feast for the senses https://www.omanobserver.om/a-colourful-feast-for-the…/ https://www.shabiba.com/article/232736/ https://nepali.breaknlinks.com/21307 https://www.kathmandupati.com/news/oman-nationalday/76778/

सम्बन्धित सबैको जानकारीका लागि :

उपरोक्त सम्बन्धमा ओमनका लागि नेपाली राजदूत महामहिम शर्मिला पराजुली ढकालज्यूले देहायबमोजिमका गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउनुभएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ। १८ नोभेम्बर २०१९ मा महामहिम राजदूतज्यूले ओमान अधिराज्यको ४९ औं राष्ट्रिय दिवसको अवसरमा साइद बिन सुल्तान नवसैनिक अखडामा आयोजना गरिएको सैनिक परेडको अवलोकन गर्नुभयो । ओमानका। राजा मौसुफ सुल्तान काबुस बिन साइदको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रममा

सार्वजनिक सूचना !!!

मिति ०२ डिसेम्बर २०१९ सोमबार ओमानको मस्कटमा नेपालको राष्ट्रिय संग्रहालय तथा ओमानको राष्ट्रिय संग्रहलयबीच सहकार्यका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुन गइरहेको व्यहोरा ‌ओमानस्थित सम्पूर्ण नेपालीहरूमाझ जानकारी गराउँदछौ। यसै अवसरमा ओमान पाल्नुभएका नेपालको राष्ट्रिय संग्रहालयका निर्देशक श्री जयराम श्रेष्टज्यूले देहायको मिति, समय र स्थानमा नेपालको राष्ट्रिय संग्रहालयको बारेमा एक प्रस्तुति दिने कार्यक्रम रहेकोले मस्कटमा बस्नुहुने इच्छुक नेपालीहरूलाई सहभागी हुनुहुन तथा नेपाल