सूचना !

कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमानको उच्च स्तरीय समितिको मार्च ३१ को निर्णयले ओमानका सरकारी कार्यालयका कर्मचारीहरूको कार्यालयमा उपस्थिति संख्या यही अप्रिल ४ तारिखदेखि लागु हुने गरी ५० प्रतिशत कायम गरेको ; सम्पूर्ण सरकारी, निजी तथा अन्तर्राष्ट्रिय विद्यालयहरूमा कक्षा १२ बाहेकका सम्पूर्ण कक्षाहरूको प्रत्यक्ष सञ्‍चालनमा रोक लगाई अनलाईन कक्षा सञ्चालनको व्यवस्थाका लागि निर्देशन गरेको तथा अप्रिल १ तारिखदेखि

सूचना !

कोरोना (कोभिड-१९) भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमानको उच्च स्तरीय समितिको हिजो बसेको बैठकले देहाय बमोजिमको निर्णय गरेकाले ओमानमा रहनु भएका सम्पूर्ण नेपाली समुदायको जानकारीको लागि अनुरोध छ । देहायः 1. सम्पूर्ण व्यापारिक गतिविधिहरू साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द राख्ने यस अघिको निर्णय यथावत राख्दै उक्त समयमा मानिस तथा सवारी साधनहरूको आवतजावतमा लगाएको प्रतिबन्ध ८ अप्रिल

प्रेस विज्ञप्ति

27 मार्च २०२१ शनिबारका दिन नेपाली राजदूतावास मस्कटले ”Nepal- Oman Literature & Nature: Posthumous Recognition to Late Mr. Mohamed Al Harthi, The Eternal Traveller” विषयमा साहित्य र पर्यटन सम्बन्धी एक वेभिनार आयोजना गर्‍यो।काठमाडौं सेरोफेरोका महत्त्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेख्‍नुभएका ओमानी नागरिक स्व. मोहम्मद अल हार्थीज्यूले नेपाली पर्यटन

प्रेस विज्ञप्ति

मिति २०७८ जेठ १ गते शनिबार नेपाली राजदूतावास, मस्कटको सक्रियतामा नेपाली सोसल क्लब ओमान, गैरआवासीय नेपाली संघ (एन आर एन ए)को नेतृत्वमा खाडी क्षेत्रमा रहेका नेपाली समुदायबाट आर्थिक संकलन गरी खरिद गरिएका ५६० थान खाली अक्सिजन सिलिन्डरहरू नेपाल वायुसेवा निगमको जहाज मार्फत नेपाल पुगेर सोही साँझ स्वास्थ्य मन्त्रालयमार्फत अत्यावश्यक स्थानहरूमा ढुवानी गर्न शुरू भइसकेको छ। कोरोना भाइरस (कोभिड-19) महामारी रोकथाम,

PRESS RELEASE

PRESS RELEASE Her Excellency Ambassador Sarmila Parajuli Dhakal paid a courtesy call to H.E. Dr. Khalfan bin Saeed bin Mubarak al-Shueili, Minister of Minister of Housing and Urban Planning of the sultanate of Oman on Sunday, 14 March 2021. During the meeting their excellencies discussed about different possibilities of joint cooperation on the matters of mutual interest between two countries.

PRESS RELEASE

प्रेस विज्ञप्ति 04 मार्च २०२१ मंगलबार ओमानका लागि महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले ओमानको सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति ओमानी राजपरिवारका सदस्य डा. फहाद अलजुलन्दा अल साइदिज्यूसँग वहाँको कार्यकक्षमा शिष्ट्राचार भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिम राजदूत ढकालज्यूले राजपरिवार सदस्य डा. फहादज्यूलाई कार्यकालको सफलताको लागि शुभकामना प्रदान गर्नुभयो। बैठकमा वहाँहरूबीच नेपाल र ओमानको विश्वविद्यालयहरूबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो। उक्त बैठकमा

Press-Release

Press-Release On 03 march 2021 the Embassy of Nepal organized a Webinar between six Metropolitan Cities of Nepal and al Beah company of Oman entitled “Scientific Waste Management: Practices in Nepal and Oman” via Zoom Platform. Welcoming the guests and participants H.E. Sarmila Parajuli Dhakal, Ambassador of Nepal, appreciated successful efforts of Oman in the waste management sector meanwhile highlighting

Congratulatory Message

बधाई सन्देश । ओमानी पर्वतारोही महिला नादिरा अल हार्थी १४ जनवरी २०२१ मा नेपालको अमादब्ल्म हिमालको चुचुरोमा सफलतापूर्वक पुगी सो हिमाल चढ्ने पहिलो अरबी महिला बन्न सफल हुनुभएकोमा नेपाली दूतावास ओमान वहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ। श्री नादिराले सन् 2019 मा सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गर्नु भएको थियो। श्री नादिरा अल हार्थीलाई नेपाली दूतावास मस्कटको सिफारिशमा नेपाल सरकारले

Press Release on signature of Visa Exemption Agreement between Nepal and the Sultanate of Oman

नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ। आज ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो। उक्त सम्झौताअनुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मिति देखि नब्बे (९०) दिन सम्म प्रवेशाज्ञा नलिकन प्रवेश