सार्वजनिक सूचना ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19) को संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेको व्यहोरा यहाँहरूलाई जानकारी नै छ। ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार अर्को निर्णय नहुन्जेलसम्मका लागि रात्रीकालीन लकडाउन लागु गरिएको बारेमा यहाँहरू सुचित नै हुनुहुन्छ।ओमानको स्वास्थ्य मन्त्रालयले निकाल्ने दैनिक विवरणहरूलाई नियाल्दा ओमानमा कोभिड-19 को संक्रमणदर व्यापकरूपमा बढ्दै गएको पाइएको छ।हालसम्म

नेपाल फर्कने सम्बन्धी सूचना ।

नेपाल सरकारबाट हालै जारी भएको “विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, 2078” यही सूचना साथै उपलब्ध छ।नेपाल आवागमनका लागि काठमाडौं-मस्कट सातामा एउटा सिधा उडानको व्यवस्था गरी सकिएको छ। उक्त आदेश बमोजिम नेपाल जानुपूर्व पर्यटन विभागले तोकेको होटलहरूमा (लिस्टः यस लिंकमा Updated-hotel-quarantine-list-by-DOT-8june-1 ) अनिवार्य ७ दिनसम्म होटल क्वारेन्टिन बस्नको लागि अग्रिम बुकिङ्ग गर्नु पर्दछ। क्वारेन्टिन अवधि पुरा गरेपछि व्यक्तिगत खर्चमा

घुम्ती सेवा स्थगन गरिएको बारे ।

नेपाली राजदूतावास ओमानको मिति २०७८ जेठ २७ गतेको सूचना अनुसार दोफार प्रशासनिक क्षेत्रमा यही असार ११ गते तद्अनुसार 25 जुन 2021 शुक्रबारका दिन घुम्ती सेवा सञ्चालन गरी त्यहाँ रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण, अधिकृत वारेसनामा लगायत श्रमसँग सम्बन्धित विविध अत्यावश्यक कन्सुलर सेवाहरू प्रदान गर्ने कार्यक्रम रहेकोमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर अत्यधिकरूपमा बढी रहेकोले अर्को सूचना नभएसम्मको लागि उक्त

घुम्ती सेवाबारे ।

नेपाली राजदूतावास ओमानले आगामी असार 11 गते तद्अनुसार 25 जुन 2021 शुक्रबारका दिन दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा सञ्चालन गरी त्यहाँ रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण, अधिकृत वारेसनामा लगायत श्रमसँग सम्बन्धित विविध अत्यावश्यक कन्सुलर सेवाहरू प्रदान गर्ने कार्यक्रम रहेको हुँदा उक्त सेवा आवश्यक भएका महानुभावहरूलाई निम्न स्थानमा उपस्थित भई आवश्यक पर्ने सेवाहरू लिनुहुन अनुरोध गरिन्छ। यी सेवाहरू लिनको लागि चाहिने

Press Release

PRESS RELEASE Today Her Excellency Ambassador Sarmila Parajuli Dhakal paid a courtesy-call on Her Highness the Honourable Lady Assayida Ahd Abdullah Hamed Al Busaidi, Spouse of The Sultan of Oman at Royal Palace, Bait Al Barakah. Her Excellency Ambassador Dhakal expressed her sincere gratitude to Her Highness The Honourable Lady Assayida for offering the visit and wished for the sound

PRESS RELEASE

Today Her Excellency Ambassador Sarmila Parajuli Dhakal paid a courtesy-call on Her Highness The Honourable Lady Assayida Ahd Abdullah Hamed Al Busaidi, Spouse of The Sultan of Oman at Royal Palace, Bait Al Barakah. Her Excellency Ambassador Dhakal expressed her sincere gratitude to Her Highness The Honourable Lady Assayida for offering the visit and wished for the sound health of

महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले सम्पन्न गर्नु भएको कूटनैतिक भेटघाट तथा अन्य कार्यक्रमबारे सबैको जानकारीका लागि ।

1. मिति २०२१।०२।२५ मा ओमानका लागि नेपालका महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि यमनका महामहिम राजदूत डा. खालिद विन सलेह विन सतीफज्यूलाई नेपाली राजदूतावास मस्कटमा स्वागत गर्नुभयो। 2. मिति २०२१।०३।०१ मा महामहिम राजदूतज्यूले ओमानको परराष्ट्र मन्त्रालयको संयोजनमा ओमानस्थित कूटनीतिक क्लबमा आयोजना भएको “ National Campaign for Human Trafficking” विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागिता जनाउनुभयो। 3. महामहिम राजदूतज्यूले मिति २०२१।०३।०१ मा

नयाँ वर्षको शुभकामना तथा बिदा सम्बन्धी सूचना

नयाँ वर्ष वि.सं. २०७८ सालको पावन अवसरमा नेपाली राजदूतावास मस्कट स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली समुदायमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।सोही अवसरमा वि.सं. २०७८ वैशाख १ गते बुधबार नेपाली राजदूतावास मस्कट बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। अत्यावश्यकीय सेवाको लागि ७१५९२४९० तथा श्रम सम्बन्धी जानकारीको लागि ७१५९२५०६ मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ। नेपाली राजदूतावास, मस्कट 2077 चैत्र

सूचना !

ओमान सरकार, श्रम मन्त्रालयको पछिल्लो निर्णय अनुसार भिसाको म्याद/आवासीय परिचयपत्रको अवधि समाप्त भई अवैध रूपमा ओमानमा बस्दै/काम गर्दै आएका सम्पूर्ण विदेशी नागरिकहरूले निःशुल्क रूपमा कानूनी प्रकृया पुरा गरी स्वदेश फर्कनको लागि यहाँको श्रम मन्त्रालयको दर्ता प्रणालीमा सहभागी हुन पाउने अवधि आगामी जून ३० तारीख सम्मका लागि थप गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। यसरी गैर कानूनी रूपमा बस्दै