ओमानकालागि नेपालका प्रथम राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७४ जेठ २५ गते ओमानमा सक्रृय ४ राजनीतिक संस्थाहरुको भातृ संगठनहरुको संयुक्त वैचारिक संयन्त्रद्वारा पेश गरिएको ज्ञापन पत्र ग्रहण गर्नुभई नेपालीहरुको समस्या समाधान गर्न तथा नेपाल-ओमानबीच श्रम सम्झौता गराउन आफू सकृय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।