सम्बन्धित सबैको जानकारीका लागि I
1.मिति २०७७।०५।२९ गते महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि मित्रराष्ट्र फिलिपिन्सका महामहिम राजदूत श्री इमेल्दा प्यानोलोङ्गज्यूसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो। उक्त भेटका अवसरमा महामहिमज्यूहरूले दुई देशको आपसी सम्बन्ध तथा पारस्पारिक सहयोगका सम्बन्धमा आ-आफ्ना विचारहरू राख्नुभयो।
2. महामहिम राजदूतज्यूले मिति २०७७।०५।२३मा ओमानस्थित नेपाली संघसंस्थाका प्रतिनिधिज्यूहरूसँग कोभिड-१९ को महामारी लगायत समसामयिक विषयमा दूतावासमा अन्तरक्रिया गर्नुभयो।उक्त अवसरमा दूतावासका कूटनीतिक कर्मचारी लगायत स्थानीय कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।
3.महामहिम राजदूतज्यूले मिति २००७७।०५।१६ मा भारतीय दूतावासमा उपस्थित भई मित्रराष्ट्र भारतका पूर्व राष्ट्रपति स्व.प्रणव मुखर्जीको निधनप्रति नेपाली राजदूतावास मस्कट, आफ्नो व्यक्तिगत तथा ओमानमा रहेका सम्पूर्ण नेपाली समुदायको तर्फबाट समवेदना व्यक्त गर्नुभयो।
4. नेपाली राजदूतावास मस्कटका महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले दूतावासमा नयाँ पदस्थापन हुनु भएका श्रम सहचारी श्री दिनेश ढकालज्यूलाई मिति २०७७।०५।१४ मा औपचारिकरूपमा स्वागत गर्नुभयो।नयाँ श्रम सहचारीलाई शुभकामना दिँदै महामहिम राजदूतज्यूले वहाँलाई सदैव ओमानमा रहेका श्रमिकहरूको पक्षमा काम गर्न निर्देशन दिनुभयो।
यसै सन्दर्भमा दूतावासमा श्रम सहचारीको रुपमा कार्यरत श्री कृष्णा कुमारी गौलीज्यू आफ्नो कार्यकाल पुरा गरी यही साउन ३० गते नेपाल प्रस्थान गर्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।
नयाँ श्रम सहचारी श्री दिनेश ढकालज्यूलाई मोबाइल नम्बर ७१५९२५०६ र ईमेल ठेगाना eonmuscatlabour@gmail.com मा सम्पर्क गर्न सकिने व्यहोरा समेत सबैमा अनुरोध छ।
नेपाली राजदूतावास
मस्कट, ओमान