
महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले मिति १२।०५।२०१९ मा ओमानका परराष्ट्र मन्त्रालयका दक्षिण एशिया विभाग प्रमुख HE Hilal AL Mamari लाई भेट गर्नु भयो र द्विपक्षीय सम्बन्धका बारेमा वार्ता गर्नु भयो।

मिति २०१९ अप्रिल २२- २४ सम्म Oman Convention and Exhibition Center मा आयोजित Oman Energy and Water Conference and Exhibition मा ओमानका लागि नेपालका महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले सहभागिता जनाउनुभयो

महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले मिति २४।०४।२०१९ मा ओमानका परराष्ट्र मन्त्रालयका Amb Dr.Muhammed Alhassan, PhD, (Under-Secretary for diplomatic affairs ) द्वारा आयोजित ओमान Exhibition Center को उद्घाटन समारोहमा सहभागिता जनाउनु भयो।