सबैको जानकारी्क़ो लागी !

अाेमानका सुल्तान कबुस बिन सैदले नेपालकाे गणतन्त्र दिवसकाे अवसरमा नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई बधाई सन्देश पठाउनुभएकाे छ । सन्देशमा सुल्तान कबुसले बधाई तथा शुभकामना व्यक्त गर्दै सम्माननीय राष्ट्रपति भण्डारीजयूकाे सुस्वास्थ्य एवम् नेपाली जनताकाे सम्बृद्धि र उत्तराेत्तर प्रगतिकाे कामना गर्नुभएकाे छ । His Majesty Sultan Qaboos bin Said has sent a cable of congratulations to Rt.Hon. Mrs. Bidya Devi

सबैको जानकारी्क़ो लागि !

1. २०१९ जून १० मा सुल्तानेट अफ ओमानका लागि नेपालका महामहिम राजदूत शर्मिला पराजुली ढकालज्यू तथा राजदुतका श्रीमाान् श्री विमल ढकालज्यूले ओमानका लागि श्रीलङ्काका राजदूत श्री के. पथमानातानको सम्मानमा राजदूत निवासमा एक कार्यक्रमको आयोजना गर्नुभयो । उक्त कार्यक्रममा केही मित्रराष्ट्रहरुका महामहिम राजदुतज्यू आफ्ना श्रीमान र श्रीमतीको साथ उपस्थिति जनाइ कार्यक्रमको शोभा बढाउनुभएको थियो । 2. २०१९ जून ०३ मा सुल्तानेट

सम्बन्धित सबैको जानकारीका लागि

उपरोक्त सम्बन्धमा ओमनका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले देहायबमोजिमका गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउनु भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ। १। २२ अगष्ट २०१९ मा महामहिम राजदूतज्यूले यहाँको परराष्ट्र मन्त्रालय अन्तर्गतको पश्चिम एशिया महाशाखाका प्रमुख महामहिम हिलाल अल ममारीलाई वहाँको कार्यकक्षमा भेटवार्ता गर्नुभयो। उक्त अवसरमा वहाँहरूबीच द्वि-पक्षीय हितका विविध विषयमा छलफल भयो। २। ‌१९ अगष्ट २०१९ मा

सम्बन्धित सबैको जानकारीका लागि!

उपरोक्त सम्बन्धमा ओमनका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले देहायबमोजिमका गतिविधिमा सक्रिय उपस्तिथी जनाउनु भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ। १। २७ अगष्ट २०१९ मा महामहिम राजदूतज्यूले ओमनको रोयल अस्पतालमा उपचारार्थ नेपाली नागरिक बासु प्रसाद प्याकुरेललाई अस्पतालको सघन कक्षमा गई भेट्नुभयो। ओमनको रोयल कोर्ट अफ दिवानमा कार्यरत प्याकुरेललाई Pancreatitis ले गर्दा विगत २१ अगष्टदेखि अस्पतालमा भर्ना गरिएको

सम्बन्धित सबैको जानकारीका लागि :

उपरोक्त सम्बन्धमा ओमनका लागि नेपाली राजदूत महामहिम शर्मिला पराजुली ढकालज्यूले देहायबमोजिमका गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउनुभएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ। १८ नोभेम्बर २०१९ मा महामहिम राजदूतज्यूले ओमान अधिराज्यको ४९ औं राष्ट्रिय दिवसको अवसरमा साइद बिन सुल्तान नवसैनिक अखडामा आयोजना गरिएको सैनिक परेडको अवलोकन गर्नुभयो । ओमानका। राजा मौसुफ सुल्तान काबुस बिन साइदको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रममा

सार्वजनिक सूचना !!!

मिति ०२ डिसेम्बर २०१९ सोमबार ओमानको मस्कटमा नेपालको राष्ट्रिय संग्रहालय तथा ओमानको राष्ट्रिय संग्रहलयबीच सहकार्यका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुन गइरहेको व्यहोरा ‌ओमानस्थित सम्पूर्ण नेपालीहरूमाझ जानकारी गराउँदछौ। यसै अवसरमा ओमान पाल्नुभएका नेपालको राष्ट्रिय संग्रहालयका निर्देशक श्री जयराम श्रेष्टज्यूले देहायको मिति, समय र स्थानमा नेपालको राष्ट्रिय संग्रहालयको बारेमा एक प्रस्तुति दिने कार्यक्रम रहेकोले मस्कटमा बस्नुहुने इच्छुक नेपालीहरूलाई सहभागी हुनुहुन तथा नेपाल

PUBLIC NOTICE !

PUBLIC NOTICE ! ON THE AUSPICIOUS OCCASION OF TIHAR (DIPAWALI) 2075, THE EMBASSY OF NEPAL WOULD LIKE TO WISH ALL THE NEPALESE FOR HAPPINESS, PEACE AND PROSPERITY. THE EMBASSY SHALL REMAIN CLOSED ON WEDNESDAY 7th NOVEMBER 2018 AND THURSDAY 8TH NOVEMBER 2018 ON THIS OCCASION AND WILL RESUME ITS NORMAL DUTIES ON SUNDAY 11TH NOVEMBER 2018. सार्वजनिक सूचना । नेपालीहरुको

Notice Regarding Demand Letter Attestation

Notice Regarding Demand Letter Attestation It is to notify all the concerned that according to the decision of Cabinet of the Ministers of the Government of Nepal dated 7 May 2018 and notice published in Nepal Gazette on 14 May 2018, the companies or the employers in Oman wishing to bring Nepali employees should submit following documents to the Embassy