नेपालको पाचौ संविधान दिवस तया राष्ट्रिय दिवसका अवसरमा नेपाली राजदूतावास ओमानले एक
अन्तर्कियात्मक बेभिनार आयोजना गन्यो। ओमान तथा नेपालको राष्ट्रिय गानबाट शुरू भएको उक्त
कार्यक्रममा नेपालबाट बरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठ, सिस्नुपानी नेपालका अध्यक्ष श्री लक्ष्मण
गाम्तागे, हास्य कलाकार श्री जीतु नेपाल, सुर सुधा सांगीतिक समूहकी कलाकार श्री सरस्वती खरी,
क्षमता विकास समाज नेपालकी कार्यकारी निर्देशक श्री निर्मला ज्ञवाली, सामाजिक अभियन्ता श्री निगम
हुमागाईं र ओमानबाट नेपाल भ्रमण वर्ष २०२० का सद्भावना दूतहरू गायक श्री हाइयम मोहम्मद रफी,
सगरमाथा आरोही पहिलो ओमानी महिला श्री नादिरा अल हार्थी तथा समाजसेवी डा. श्री चिय्रा नारायण
'लगायत एन आर एन एका प्रबक्ता श्री डि.बी.क्षे्री एवं नेपाली सोसल क्लब ओमानका अध्यक्ष श्री सेबन्त
पुर्जा र ओमानस्थित विभिन्न नेपाली संघ संस्थाका पदाधिकारी एवम् प्रतिनिधिहरू लगायत ओमानमा
(रहनुभएका नेपालीहरू सहित करिब पचास जनाको उपस्थिति रहेको थियो। कार्यकमका सहभागीहरूले
सविधान दिबम तथा राष्ट्रिय दिबसको अवसरमा शुभकामना व्यक्त गर्दै यस संविधानले सम्पूर्ण नेपालीहरूको
आत्मसम्मान तथा भावनाको सम्बोधन गरेको विचार व्यक्त गर्नुभयो। कार्यकममा नेपालबाट सहभागी
कलाकारहरूले संविधानलाई केन्द्रमा राखेर मन्तव्य तथा आ-आफ्नो प्रस्तुति पस्कनु भएको थियो।
कार्यकमको शुरुमा सम्बोधन गर्दै श्दधेय हास्य कलाकार श्री मदन कृष्ण शरेष्ठज्यूले संविधानको भावना
अमोजिम काम गर्दै अगाडि वढ्न सकेमा नेपालीहरूले चाहेको समृढ नेपालको लक्ष्य चाँै प्रा हुने धारणा
व्यक्त गर्नुभयो । कार्यक्रममा बरिष्ठ हास्यम्यंगकार थ्री सक्षमण गाम्तागे र चर्चित कलाकार जीतु नेपालले
आफ्नो प्रस्तुति मार्फत संविधान दिवस एवम् राष्ट्रिय दिवसमा सन्देश दिनुभयो।
नियोगका द्वितीय सचिब श्री सोमेश थापाले संयोजन गरेको उक्त कार्यकममा महामहिम राजदूत श्री सर्मिला
पराजुली ढकालम्पुले संबिधान दिवस तया राष्ट्रिय दिबसको सन्दर्भमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना
तथा अतियिहरूलाई समयको लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो। सो कार्यकममा ओमानी गायक श्री
हाइयम मोहम्मद रफिकले नेपाली गित गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनुभएको थियो भने
जेपाली गायिका श्री सरस्वती खत्रीले ओमानी गित गाएर ओमानप्रतिको सम्मान व्यक्त गर्नुभएको थियो।
कार्यकममा विभिन्न सहभागीहरूले संविधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा शुभकामना आदान प्रदान
तथा आफ्नो रचनावाचन गर्नु भएको थियो।
खोटो समयको सूचनाको माध्यमबाट कार्यक्रममा सहभागिता जनाउनु भइ करिब चार घण्टा पेर्यताका साथ
सहभागिता जनाउनु भएकोमा सम्पूर्ण सहभागीहरू प्रति धन्यबाद ज्ञापन गर्दै दुतावासका महामहिम राजद्त
श्री सर्मिला पराजुली ढकालज्यूले कार्यकमको समापन गर्नुभएको थियो।