स्वास्थ्य शिविरको समय परिवर्तनबारेमा सूचना!!!!

स्वास्थ्य शिविरको समय परिवर्तनबारेमा सूचना!!!!
यस दूतावासद्वारा नेपाली महिलाहरुको लागि आयोजना गरिन लागिएको स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर पूर्व प्रकाशित सूचना अनुसार २०७४ पुस १४ गते शुक्रबार (तदअनुसार २९ डिसेम्बर २०१७) मा कुरम गार्डेन (अल-मर्हा ल्याण्ड), मस्कटमा दिउँसो १:३० बजेदेखि संचालन हुने भनिएकोमा केही प्राविधिक कारणहरुले गर्दा सोही दिन विहान १० बजेदेखि नै संचालन गरिने व्यहोरा सबैमा सूचित गरिन्छ।