सूचना ।

नेपालबाट ओमान फर्किन लाग्नु भएका नेपाली कामदारहरुको सम्बन्धमा मिति २०७७/०६/०७ मा यस दूतावासबाट जारी सूचनामा माग भए अनुसार ६ महिना (१८० दिन) भन्दा बढी अवधि ओमान बाहिर रहेको हकमा ROP बाट जारी हुने (कम्पनी मार्फत) No Objection Certificate (NOC) लिन पर्नेमा हाल ओमान सरकारको पछिल्लो जानकारी बमोजिम उक्त “NOC लिन नपर्ने” व्यवस्था सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ।
नेपाली दूतावास, ओमान
२०७७ असोज १८ गते, आईतबार।