
मिति 2076 मंसिर 16मा ओमानको राष्ट्रिय संगहालयमा, नैपालको राष्ट्रिय संगहालय र औमान
को राष्ट्रिय संयहालयबीच दिपक्षीय समझदारी पमा हस्ताक्षर भयो।
समझदारी पत्रमा नेपाल राष्ट्रिय संसहालय छाउनीका प्रमुख श्री जयराम श्रेष्ठ
ज्यू तथा औमान राष्ट्रिय संयहालय ओमानका महानिर्देशक श्री जमल बिन हसन अल मोवासी
ज्यूले हस्ताक्षर गर्नुभयो।
नेपाल र ओमानको राष्ट्रिय संयहालयका बिचमा एक अर्काको अनुभव र
विज्ञताको आदानप्रदान गर्ने, मानव स्रोतसाधनलाई सबलीकरण गर्नै तथा संग्रहायल
व्यवस्थापनमा आपसी सहयोग गर्ने विषयलाई समझदारी पत्रमा उल्लेख गरिएको छ।
औमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूको उपस्थितिमा उक्त
समझदारी पत्रमा हस्ताक्षर भएको थियो।