प्रेस वक्तव्य
अठ (८) नेपाली कामदारहरूको उद्दार गरी नेपाल फर्काइएको सम्वन्धमा ।
अमानको सोहारस्थित Muwarad Wadi Hibi Modern Trade (Astd.) कम्पनीमा Honesty Overseas PVT बाट Scaffolding पदमा काम गर्न अएका नेपाली कामदारहरूले करार सम्झाता बमोजिमको सुविधा नपाएको कारणबाट अलपत्र अवस्थामा रहेका भन्ने उजुरीका अधारमा समस्यामा परी दुःख पाएका नेपाली कामदारहरूलाइ नेपाली राजदूतावासको सकृय पहल र समन्वयमा यहाँको स्थानीय कानूनी अपचारिकता समेत पूरा गरी तपसिलमा उल्लिखित ८ जना नेपाली कामदारहरूलाइ सकुशल स्वदेश फिर्ता गरिएको छ ।
उद्दार अवधिभर पीडित कामदारहरूलाइ अमानस्थित नेपाली संस्था श्री प्रवासी नेपाली मञ्चले खान बस्न समेतको व्यवस्थापन गरी सहयाग गर्नुभएकामा नेपाली राजदूतावासको तर्फबाट धन्यबाद ज्ञापन गरिन्छ ।
तपसिल
सि.नं. कामदारहरूका नाम थर पासपार्ट नं. कफियत
१. दारिका प्रसाद चैधरी ०९६८८५५३ सम्वन्धित इजाजतपत्रवालाले टिकट व्यवथापन गरेका
२. रामु गिरी ०८८७९८३२
३. राज कुमार तामाड ०६६८९१८५
४. देव वहादुर वि.क. ०५९८१२०७
५. ज्ञान वहादुर थापा ०८७९१०३०
६. विक्रम राइ ०५७५१४१२
७. राजेन्द्र गिरी ०६५२२२१८
८. तेजेन्द्र राना ०६६६३५३०
नेपाली राजदूतावास,
मस्कट, अमान
२० मार्च २०१८ (तदनुसार २०७४ चैत्र ०६ गते)