महामहिम राजदूतज्यूको बिदाई कार्यक्रम परिवर्तन गरिएको जानकारी !

उपरोक्त सम्बन्धमा ओमानका लागि नेपालको राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यू आफ्नो कार्यकाल पुरा गरी आगामी २०७८ साल असोज २६ गते मंगलबारका दिन सपरिवार नेपाल फर्कने कार्यक्रम रहेको व्यहोरा सबैमा जानकारी नै छ। यसअघि दूतावासबाट जारी भएको बिदाई कार्यक्रम तल उल्लेख भएबमोजिम परिवर्तन भएको व्यहोरा सबैमा जानकारी गराईन्छ। भौतिक उपस्थितिमा औपचारिक कार्यक्रम दूतावाससम्म आउन पायक पर्ने मस्कट आसपासमा बस्ने नेपाली दाजुभाई

महामहिम राजदूतज्यूको बिदाई कार्यक्रम !

उपरोक्त सम्बन्धमा ओमानका लागि नेपालको राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यू आफ्नो कार्यकाल पुरा गरी आगामी २०७८ साल असोज २६ गते मंगलबारका दिन सपरिवार नेपाल फर्कने कार्यक्रम रहेको व्यहोरा सबैमा जानकारी नै छ। यसअघि दूतावासबाट जारी भएको बिदाई कार्यक्रम तल उल्लेख भएबमोजिम परिवर्तन भएको व्यहोरा सबैमा जानकारी गराईन्छ। भौतिक उपस्थितिमा औपचारिक कार्यक्रम दूतावाससम्म आउन पायक पर्ने मस्कट आसपासमा बस्ने नेपाली दाजुभाई

Press Release on National Day Celebration

Press Release National Day and Constitution Day of Nepal falls on 19 September every year to mark when the second Constitution Assembly of Nepal unanimously passed the present Constitution of Nepal (2015). This Constitution is claimed to be the most inclusive and progressive drafted by people’s representatives through Constitution Assembly in the annals of a world constitution. Every year Nepal

सार्वजनिक सूचना ।

ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयहरूलाई थप स्पष्ट पार्न आज आयोजित पत्रकार सम्मेलन कार्यक्रम पश्चात् देहायबमोजिमका निर्णयहरूका सम्बन्धमा सम्बन्धित नेपाली नागरिकहरूलाई जानकारी गराउन चाहन्छौं। भिसा सम्बन्धी २०२१ को जनवरी देखि जारी गरिएका भिसाको म्याद २०२१ को अन्तिमसम्म निशुल्क थप्न सकिनेछ। यसका लागि नेपालमा रहनुभएकाहरूले ROP को Website बाट नवीकरण गर्न सक्नुहुनेछ भने ओमान बाहिर बसेको ६ महिना

ईद-अल-अदाको शुभकामना

इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद-अल-अदाको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरू तथा देश विदेशमा रहनुहुने सबै नेपालीहरूमा नेपाली दूतावास मस्कट हार्दिक शुभकामना व्यक्त गर्दछ तथा यस पर्वले यहाँहरू सबैमा सुख, शान्ति तथा समृद्धि ल्याओस् भन्ने कामना गर्दछ। ओमानको सर्वोच्च समितिको निर्णयानुसार ओमानमा कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि 2078 साउन 5-8, मंगलबार देखि शुक्रबारसम्म (तदअनुसार 20-23 जुलाई 2021) पूर्णरूपमा बन्दा-बन्दी (Lockdown) गरिने

सार्वजनिक सूचना

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-19) को संक्रमण दिनानुदिन बढ्दै गईरहेकोमा नयाँ भेरियन्टहरूले यसको संक्रमण झन् तीव्र गतिमा फैलाईरहेको व्यहोरा यहाँहरूलाई जानकारी नै छ। ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार आगामी 16 जुलाई 2021 , शुक्रबार देखि 31 जुलाई 2021, शनिबार सम्म कायम रहने गरी सन्ध्याकालीन/रात्रीकालीन लकडाउन (साँझ 5 बजेदेखि बिहान 4 बजेसम्म) गर्ने गरी पूर्व सूचना जारी

प्रेस विज्ञप्ति

ओमानका लागि महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले मिति २०७८ साउन १२ गते ओमानको श्रम मन्त्रालयका सचिव महामहिम शेख नासेर विन अमिर अल होस्नीज्यूसँग वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिमज्यूहरूबीच श्रमिकहरूको हितका विविध विषयमा छलफल भएको थियो।महामहिम राजदूत ढकालज्यूले नेपाल र ओमानबीच सम्पन्न हुने क्रममा रहेको द्विपक्षीय श्रम सम्झौताको पछिल्लो अवस्था तथा हस्ताक्षर प्रकृया, दूतावासबाट गरिने भिसा प्रमाणीकरणमा परेको