Nepali Citizens Returning to Oman

This is to notify all concerned that as per the decision of Supreme Committee of Oman on COVID-19 expats on leave can return to the Sultanate to rejoin their duty. For this purpose, permission from the MoFA is to be sought before their arrival either through respective company or airlines and necessary health protocols have to be followed.
In this regard, the embassy of Nepal would like to request our Nepali citizens, who wish to return to Oman through special charter flights coordinated by the embassy on 14 August 2020 by Salam Air to repatriate stranded Nepalis in Oman, to notify their employer about the subject. Such citizens are required to submit following documents in the address mentioned as below:
1. Letter of Recall and assurance of following health measures from the company
2. Copy of resident card and Passport
3. If duration of stay is more than 6 months then permission from ROP
4. Permission from MoFA, Oman can be sought by respective company or the embassy will coordinate through airlines.
Contact Address:
eonmuscat@gmail.com
WhatsApp: 92640140
Contact Person: Mr. Somesh Thapa, Second Secretary
Embassy of Nepal
Muscat, Oman
30 July 2020
नेपालबाट ओमान फर्कने सम्बन्धी सूचना
ओमानको कोभिड-19 सम्बन्धी सर्वोच्च समितिको 23 जुलाई 2020 को निर्णयानुसार ओमानको रेसिडेन्स पर्मिट (Residence Permit) बाहक नागरिकहरू यहाँको परराष्ट्र मन्त्रालयको स्वीकृतीमा ओमान फर्कन दिने निर्णय भएकोले हाल नेपालमा रहनु भएका नागरिकहरूलाई अगष्ट १४ तद्‌अनुसार साउन 30 गते हुने सलाम एअरको विशेष उद्दार उडानबाट ओमान फर्कन सहजीकरण गर्ने निर्णय भएकोले त्यसरी फर्कनुपर्ने नागरिकहरूको सूची नेपाली दूतावास ओमानले तयार गरिरहेको सम्बन्धित सबैलाई जानकारी गराइन्छ।अतः हाल बिदामा नेपालमा रहनुभएका तथा आफ्नो कम्पनीले ओमान फर्कन अनुरोध गरेका मध्ये इच्छुक नेपाली नागरिकहरूलाई देहायबमोजिमको ठेगानामा सम्पर्क गरी तपशील बमोजिमका विवरण टिपाउनु हुन अनुरोध छ।
तपशीलः
1. रोजगारदाताले ओमान फिर्ता बोलाएको तथा सम्बन्धित कर्मचारीको ओमानमा पुरा गर्नु पर्ने स्वास्थ्य सम्बन्धी प्रकृया तथा जिम्मेबारी रोजगारदाताले बहन गर्ने पत्र।
2. ओमानको Residence Card तथा नेपालको राहदानीको प्रतिलिपि।
3. नेपालको वैदेशिक रोजगार विभागबाट जारी भएको म्याद भएको श्रम स्वीकृति।
4. ६ महिना भन्दा बढी अवधि नेपाल बसेको भए ओमानको सम्बन्धित निकायको अनुमति पत्र।
परराष्ट्र मन्त्रालयबाट जारी हुने अनुमतिपत्र सम्बन्धित कम्पनीले आफैं निकाल्न पनि सक्नेछ अन्यथा हालको उडानलाई यस दूतावासबाट सम्बन्धित एअरलाइन्ससँगको समन्वयमा निकाल्न मद्दत गरिनेछ।
सम्पर्क व्यक्तिः सोमेश थापा, द्वितीय सचिव
सम्पर्क नं : 92640140 (WhatsApp: 92640140)
इमेलः eonmuscat@gmail.com
नेपाली दूतावास ओमान
2077 साउन 1५ गते, बिहीबार।