सूचना !

ओमान सरकार, श्रम मन्त्रालयको पछिल्लो निर्णय अनुसार भिसाको म्याद/आवासीय परिचयपत्रको अवधि समाप्त भई अवैध रूपमा ओमानमा बस्दै/काम गर्दै आएका सम्पूर्ण विदेशी नागरिकहरूले निःशुल्क रूपमा कानूनी प्रकृया पुरा गरी स्वदेश फर्कनको लागि यहाँको श्रम मन्त्रालयको दर्ता प्रणालीमा सहभागी हुन पाउने अवधि आगामी जून ३० तारीख सम्मका लागि थप गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। यसरी गैर कानूनी रूपमा बस्दै

सूचना !

कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमानको उच्च स्तरीय समितिको मार्च ३१ को निर्णयले ओमानका सरकारी कार्यालयका कर्मचारीहरूको कार्यालयमा उपस्थिति संख्या यही अप्रिल ४ तारिखदेखि लागु हुने गरी ५० प्रतिशत कायम गरेको ; सम्पूर्ण सरकारी, निजी तथा अन्तर्राष्ट्रिय विद्यालयहरूमा कक्षा १२ बाहेकका सम्पूर्ण कक्षाहरूको प्रत्यक्ष सञ्‍चालनमा रोक लगाई अनलाईन कक्षा सञ्चालनको व्यवस्थाका लागि निर्देशन गरेको तथा अप्रिल १ तारिखदेखि

सूचना !

कोरोना (कोभिड-१९) भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमानको उच्च स्तरीय समितिको हिजो बसेको बैठकले देहाय बमोजिमको निर्णय गरेकाले ओमानमा रहनु भएका सम्पूर्ण नेपाली समुदायको जानकारीको लागि अनुरोध छ । देहायः 1. सम्पूर्ण व्यापारिक गतिविधिहरू साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द राख्ने यस अघिको निर्णय यथावत राख्दै उक्त समयमा मानिस तथा सवारी साधनहरूको आवतजावतमा लगाएको प्रतिबन्ध ८ अप्रिल

सार्वजानिक जानकारी ।

श्री ओमानमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरू। कोरोनाभाइरसको कारणले पछिल्लो समयमा ओमानमा विकसित भइरहेको घटनाक्रम बारेमा यहाँहरू जानकार नै हुनुहुन्छ।हालसम्म ओमानमा कोरोना भाइसरको कारणले २१० जना संक्रमित भएका छन् तथा ३४ जनालाई पूर्णरूपमा ठीक भएको छ भने १ जना ७२ बर्षीय ओमानी नागरिकको मृत्यु भएको छ।हालसम्म यहाँस्थित नेपालीहरू कसैमा पनि यसको संक्रमण भएको पाइएको छैन। यसै परिस्थितिलाई मध्यनजर गर्दै

लगानी सम्मेलन 2019

1. मिति 2019/03/29-30 मा नेपालमा सम्पन्न भएको ‘ लगानी सम्मेलन 2019’ मा ओमानका State General Reserve Fund का President H.E. Abdul Salam M. Al Murshidi नेतृत्वको Delegation र Oman Chamber of Commerce का प्रतिनिधिज्यूहरुले सहभागिता जनाउनुका साथै सो अवसरमा नेपालका सम्माननीय प्रधानमन्त्री, माननीय अर्थमन्त्री, माननीय परराष्ट्रमन्त्री तथा अन्य उच्च पदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै शिष्टाचार भेटगरी नेपाल ओमान सम्बन्धका द्बिपक्षीय मुद्दाहरुको विषयमा

Hon. Mr. Upendra Yadav, Deputy Prime Minister and Minister for Health and Population arrived the Sultanate of Oman on 14 April 2019 in a transit while travelling to the Federal Democratic Republic of Ethiopia where Hon.

Hon. Mr. Upendra Yadav, Deputy Prime Minister and Minister for Health and Population arrived the Sultanate of Oman on 14 April 2019 in a transit while travelling to the Federal Democratic Republic of Ethiopia where Hon. Deputy Prime Minister and Minister for Health and Population is leading a Nepali delegation to participate in the program organized by WHO. Hon. Deputy

Good news to share !

Good news to share ! Sincere thanks to Nepal-Oman team https://www.setopati.com/kinmel/employment/180052 http://www.dcnepal.com/o-lagat https://www.janasawal.com/2019/05/2257/ ओमानसँग ‘शून्य लागतमा’ सहमति, जेठ अन्तिममा सम्झौताको तयारी http://www.faraksandesh.com/2019/05/05/21011/ http://ujyaaloonline.com/…/19621/2019/5/4/nepal-oman- https://www.kantipurdaily.com/…/155688883557567526.html

सार्वजनिक सूचना !

मुस्लिम धर्मावलम्बीहरुको महान पर्व रमादानको उपलक्ष्यमा नेपाली राजदूतावास, सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ तथा रमादान महिनाभर नेपाली राजदूतावासको कार्यालय समय बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म रहने व्यहोरा सवैलाइ सूचित गरिन्छ । PUBLIC NOTICE THE EMBASSY OF NEPAL , MUSCAT, CONGRATULATES ALL MUSLIMS IN THE SULTANATE OF OMAN AND ALL OVER THE WORLD ON THE OCCASION OF

सबैको जानकारी्क़ो लागी !

1. मिति २०१९ अप्रिल २८ मा ओमानका लागि नेपालका महामहिम राजदूत श्री शर्मिला पराजुली ढकालज्यूले ओमानका लागि सोमालियाका महामहिम राजदूत डा. अब्डीवाली अली अहमदज्यूसँग नेपाली दूतावासमा भेटवार्ता गर्नुभयो । साथै द्विपक्षीय सम्भावनाकाे बारेमा छलफल गर्नुभयाे । 2. मिति २०७६ साल वैशाख १ गते आइतबार सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूले महामहिम राजदूत श्री शर्मिला पराजुली ढकालज्यूलाई नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ‘संविधान

सबैको जानकारी्क़ो लागी !

मिति २०१९ अप्रिल २२- २४ सम्म Oman Convention and Exhibition Center मा आयोजित Oman Energy and Water Conference and Exhibition मा ओमानका लागि नेपालका महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले सहभागिता जनाउनुभयो। महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले मिति १२।०५।२०१९ मा ओमानका National Museum का निर्देशक Mr. Jamal Al Moosawi लाई नेपाली राजदूतावासमा भेट गर्नु भयो र Museum Cooperation का