His Excellency Atılay Ersan Ambassador of Turkey

Her Excellency Sarmila Parajuli Dhakal, Ambassador of Nepal to the Sultanate of Oman, met with His Excellency Atılay Ersan Ambassador of Turkey to the Sultanate of Oman and His Excellency Giorgio Visetti, Ambassador of Italy to the Sultanate of Oman on 14 and 15 August 2017 respectively.

ओमानकालागि नेपालका प्रथम राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७४ जेठ २५ गते…..

ओमानकालागि नेपालका प्रथम राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७४ जेठ २५ गते ओमानमा सक्रृय ४ राजनीतिक संस्थाहरुको भातृ संगठनहरुको संयुक्त वैचारिक संयन्त्रद्वारा पेश गरिएको ज्ञापन पत्र ग्रहण गर्नुभई नेपालीहरुको समस्या समाधान गर्न तथा नेपाल-ओमानबीच श्रम सम्झौता गराउन आफू सकृय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Republic Day & Welcome Ceremony

Republic Day & Welcome Ceremony The Embassy of Nepal and Nepali communities in Oman celebrated the 10th Republic day of Nepal and welcomed the First Ambassador of Nepal to the Sultanate of Oman, “H.E. Ambassador Sarmila Parajuli Dhakal”

ओमानका लागि नेपालको पहिलो राजदूत महामहिम सर्मिला पराजुली ढकाल

ओमानका लागि नेपालको पहिलो राजदूत महामहिम सर्मिला पराजुली ढकाल मिति २०७४ जेठ १० गते ओमानको राजधानी मस्कट आइपुग्नु भई पदभार ग्रहण गर्नुभएको छ। Her Excellency Mrs. Sarmila Parajuli Dhakal, the First Ambassador Designate of the Republic of Nepal to the Sultanate of Oman had arrived Muscat on 24 May 2017 and assumed the charge of the Embassy.

महामहिम राजदूतज्यूको बिदाई कार्यक्रम सम्बन्धी ।

उपरोक्त सम्बन्धमा ओमानका लागि नेपालको राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यू आफ्नो कार्यकाल पुरा गरी आगामी २०७८ साल असोज २६ गते मंगलबारका दिन सपरिवार नेपाल फर्कने कार्यक्रम रहेको व्यहोरा सबैमा जानकारी गराईन्छ। नेपाली दूतावासको तर्फबाट महामहिम राजदूतज्यूलाई मिति 2078 असोज 22 गते तदअनुसार 2021 अक्टोबर 8 का दिन औपचारिक बिदाई कार्यक्रम राखिएको छ। कोभिड-19 को परिस्थितिलाई मध्यनजर गर्दै तथा ओमानभरी छरिएर

महामहिम राजदूतज्यूको बिदाई कार्यक्रम परिवर्तन गरिएको जानकारी !

उपरोक्त सम्बन्धमा ओमानका लागि नेपालको राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यू आफ्नो कार्यकाल पुरा गरी आगामी २०७८ साल असोज २६ गते मंगलबारका दिन सपरिवार नेपाल फर्कने कार्यक्रम रहेको व्यहोरा सबैमा जानकारी नै छ। यसअघि दूतावासबाट जारी भएको बिदाई कार्यक्रम तल उल्लेख भएबमोजिम परिवर्तन भएको व्यहोरा सबैमा जानकारी गराईन्छ। भौतिक उपस्थितिमा औपचारिक कार्यक्रम दूतावाससम्म आउन पायक पर्ने मस्कट आसपासमा बस्ने नेपाली दाजुभाई