सूचना।।।

सूचना।।।
अमानस्थित Royal Court Affairs, Royal Court of Diwan, Royal Guard of Oman, Muscat Municipality जस्ता सरकारी निकायहरूमा कार्यरत रहनुभएका नेपालीकमदारहरूको पद वर्गीकरणलाइ समयानुकूल परिमार्जन गर्न एवं त्यस्ता निकायमा विभिन्न पदमा काम गर्ने नेपाली कामदारहरूको लागि अन्य घरेलु कामदार सरहको व्यवस्था लागू गर्न उपयुक्त भएको नदेखिएको हुँदा तत्सम्बन्धमा घरेलु कामदार सम्बन्धी निर्देशिकाको अनुसूचि ८ बमोजिमको सिफारिश अ।वश्यक नहुने व्वयस्थाको लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाइसकिएको छ।
पुनश्चः यस दूतावासबाट अर्को सूचना जारी नभएसम्मको लागि यस अघिकै कार्यप्रकृया सुचारू रहेको समेत जानकारी गराइन्छ।
२०७४।१२।०१
नेपाली राजदूतावास, मस्कट।