जरूरी सूचना !!!

जरूरी सूचना !!!
यस राजदूतावासबाट अ।मानस्थित सरकारी निकायमा कार्यरत नेपाली कामदारहरूलाइ घरेलु कामदार सरहको व्यवस्था लागू गर्न उपयुक्त हुने नदेखिएको भनी घरेलु कामदार सम्वन्धी निर्देशिकाको अनुसूचि ८ वमोजिमको सिफारिश अ।वश्यक नहुने व्यवस्थाका लागि श्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गरिएको पत्राचार अनुसार उक्त मन्त्रालयबाट ओमानस्थित Royal Court Affiars, Royal Court of Diwan, Royal Guard of Oman र Muscat Municipality मा Gardener, Driver, Helper, Bartender, Agriculture Worker पदहरुलाई घरेलु कामदार सरह नमानिने गरी मिति २०७५/०२/०१ मा माननीय मन्त्रीस्तरीय निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
यस निर्णयबाट ती निकायहरुमा काम गर्नुहुने सम्पूर्ण नेपालीहरुलाई सहयोग पुग्ने कुरामा खुशी व्यक्त गरिन्छ ।
२०७५ जेष्ठ ३ गते विहीवार ।
नेपाली राजदूतावास,
मस्कट, अ।मान ।