Re-entry recommendation for domestic workers

Simplification of Procedures for the recommendation of re-entry

(Domestic Workers, Anusuchi 08 Form)

घरेलु कामदार बिदामा नेपाल गई ओमान फर्कनका लागि राजदूतावासको सिफारिस इमेलबाटै प्राप्त हुने गरी सहजीकरण गरिएको !!

Recommendation letter (Anusuchi 8) for re-entry to Oman will be issued by email based on the submission of following documents from the authentic email. Recommendation Letter (Anusuchi 8) will be issued to those who can legally come to Oman or to those we came to Oman before 14 January 2022.  Sponsor and worker are not required to visit the Embassy. Revenue can be transferred to the Embassy’s Bank account and  while transferring money name of the Sponsor must be mentioned.

कानूनी रुपमा नेपाल जानआउन पाउने अर्थात सन् २०२२ जनवरी १४ भन्दा अगाडि ओमान आई बिदामा नेपाल गएर पुनः ओमान फर्कनको लागि राजदूतावासबाट दिइने सिफारिस (अनूसुची ८ को फारम को लागि राजदूतावासमा सम्बन्धित स्पोन्सर र कामदार आइरहन नपर्ने व्यवस्था गरिएको छ । अतः सम्बन्धित स्पोन्सरले आफ्नो आधिकारिक इमेलबाट निम्न कागजपत्रहरू सहित अनुरोध गर्न सक्ने छन् । त्यसरी प्राप्त कागजात र इमेलको आधारमा राजदूतावासबाट प्रमाणित गरी इमेलबाटै पठाइने छ । थप जानकारी वा आधिकारिकता पुष्टिको लागि राजदूतावासले सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न सक्नेछ । तोकिएको राजस्व स्पाेन्सरकाे नामबाट राजदूताबासकाे बैंक खातामा जम्मा गर्न सकिनेछ ।

इमेलबाट पठाउनु पर्ने कागजपत्रहरू

Required documents to be sent by email: 

1. Employment Contract

2. Commitment Letter with the Embassy

2. Proof of Life and medical Insurance

3. Copy of passport, visa and ID of domestic worker

4. Proof of entry into Oman before 14 January 2022 (i.e. arrival date, visa issuance date etc.)