
प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति नेपालीहरुको महानपर्व शुभ-दिपावली तथा महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा नेपाली राजदूतावास, मस्कटद्वारा मिति २०७५ कार्तिक २१ गते साँझ राजदूत निवासमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो।उक्त कार्यक्रमको शुरुवात महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालद्वारा पानसमा दीप प्रज्वलन गरी भएको थियो। सो पश्चात नेपाली राष्ट्रिय गान बजाइएको थियो।त्यसपछि महामहिमज्यूले महाकवि लक्ष्मी प्रसाद देवकोटाको फोटोमा माल्यार्पण गर्नुभएको