
शुभकामना
२०७८ जेठ १२ गते बुधबारका दिन पर्न गएको बुद्ध पूर्णिमा एवम् उभौली पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। सर्मिला पराजुली ढकाल राजदूत तथा नेपाली राजदूतावास परिवार मस्कट, ओमान २०७८ जेठ ११ गते मंगलबार