मिति २०७७ बैशाख ५ गते शुकवार महामहिम रायन था पैनिला पराजुली ढकालसपूले आओमानस्वित सक्रय नेपाली
चष संस्याका 'कोरोना भाइरसका कारण ओमानमा रहेका नेपाली श्रमिकहरुलाई तत्काल पंरका समस्या
कुवर आई पर्न सक्ने जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा भिडियो कन्फरेन्स आयोजना
।
उक्त छलफल कार्यक्रममा एन्,आर.एन्,ए.. ओमान तया नेपाली सोसल क्सवका उपाध्यक्ष थी विकल झा. प्रवासी नेपाली
एकता मञ्च ओमानका अध्यक्ष थ्री उमेश वि.क., नेपाली जनसम्पर्क समिति ओमानका अध्यक्ष श्री शालिकराम चापागाईं,
ओमान नेपाली एकता समाजका अध्यक्ष थरी खबिलाल बस्नेत, तामाङ समाज ओमानका अध्यक्ष श्री तोजप्रसाद तामाङ,
मगर समाज ओमानका अध्यक्ष श्री यमु थापा मगर, विवेकशील नेपाली ओमानका अध्यक्ष श्री राजेन्द्र खनाल, म्याग्दी
प्रवासी संघ ओमानका श्री पूर्ण वि.क, पहाडी, तमु समाज ओमानका श्री निकेश गुरूङ, सगरमाघा समाजका श्री भिम
निरौला, गुन्मी समाज ओमानका श्री दुर्गा प्रसाद ढकाल, पाल्पाली समाज ओमानका थी नारायण खनाल, अन्तराषट्रिय
साहित्यिक समाजका श्री सुशील पुन विरही, बुदभिजन ओमानकी थी तक्ष्मी तामाङ बाग्लुङ समाजका अध्यक्ष थ्री खेम
'खड्कायोकी र नेपाली दूतावासका द्वितीय सचिव श्री सोमेश थापा र श्रम सहचारी थरी कृष्णाकुमारी गौली समेतको
सहभागिता रहेको थियो ।
यस कठिन परिस्थितिमा दूतावासतै आयोजना गरेको भर्खुअल कन्फेरेन्सको लागि धन्यावद दिँदै सहभागीहरूले कोमिङ-
१९ का कारण तत्काल रोजगारी गुमाई खान/बस्न नपाएर समस्यामा परेका, अबैध रुपले बसेका, उपचारको
आवश्यकता महशुस गंरेका नेपाली श्रमिकहरूको बारेमा ओमानमा विद्यमान अबस्याको जानकारी गराउँदै सहयोगको
खाँचो भएका नेपालीहरूका लागि डूतावाससँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रतिवढता व्यक्त गर्नुभयो । त्यसैगरी
सहभागीहरूसँग ओमान सरकार तपा रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकहरूप्रति पछिन्लो समय लिएको नीतिका
विषयमा छलफल भयो। साथै सहभागीहरूले बन्दाबन्दीको समयप्चात नेपाल फिर्ता जान इच्छुक नेपाली श्रमिकहरूलाई
सुरक्षित तरिकाले नेपाल जाने व्यवस्था मिलाउन
खलफलको कममा महामहिम राजदूतम्पूले भिडियो कन्फरेन्सको माध्यमबाट जोडिनुभएका ओमानस्थित सम्पूर्ण संघ
संस्थाका प्रतिनिधिहरूलाई धन्यबाद ज्ञापन गर्दै विपदको यो घढीमा समेत आ-आफ्नो ठाउँवाट यथासक्य सहयोग गर्दै
आउनुभएकोमा दूतावास परिवारको तर्फबाट कृतशञता व्यक्त गर्नुभयो। विश्वभर महामारीको रूपमा फैलिएको
कोरोनाभाइरसका कारण नेपाली श्रमिकहरुलाई सु-सूचित यनाइ समस्यामा पेरका वा पर्न सक्ने नेपालीहरुसँग जोडिइ
आवश्यक सहयोग गर्न तया प्राप्त सूचना दूतावासमा उपलब्ध गराउन समेत अनुरोध गर्नुभयो । महामहिमम्यूले नेपाली
समुदायको सकारात्मक सहयोगमा विपदबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमको पूर्व तयारी, प्रतिरोधको तयारी
कार्यका लागि दूतावास सक्षम हुनेछ भन्नेमा विद्याश दिलाउनु भयो। त्यसैगरी वहाँले यहाको स्थानीय सरकारले जारी
गरेको सूचना तथा निर्देशनहरूको पालन गर्नसमेत सबैमा अनुरोध गर्नुभयो ।
हालसम्म ओमानमा ११८० जनामा कोरोना भाइरसको संकमण देखिएको छ. जसमध्ये १७६ जनाले स्वास्थ्य लाम प्राप्त
गरिसक्नु भएको छ भने ६ जनाको मृत्यु भएको छ। गर
कोरोना भाइरसको कारणले ओमानमा रहनुभएका ने कुनै पनि समस्या परमा नेपाली दूतावासको टेलिफोन:
२४६९६१७७/२४६९६८८३; हटलाइनहरू७१५९२४९०/ ७१५३०८४० र श्रम सहधारीको नं. ७१%९२%०६
मा सम्पर्क गर्नुहुन समेत सबैमा हार्दिक अनुरोध छ।