१८ नोभेम्बर २० कमा मा महामहिम राजदुतज्यूले पूले ओमान अधिराज्यको ४९ औं राष्ट्रिय दिवसको अवस्रमा साइद बिन सुल्तान नवसैनिक अखडामा आयोजना गरिएको सैनिक प्रेडको अवलोकन गर्नुभयो |
ओमानका । राजा मीसुफ सुल्तान काबुस बिन साइदको प्रमुख आतिथ्यतामा आयोजनी गरिएको गिसो कार्यक्रममा कमान सरकारका उच्च पदस्थ अधिकारीहरुसँगै ओमानका लागि विभिन्न मुलुकका राजदूतहरूको
उपस्थिति रहेको थि:
०३ नोभेम्बर २०१९ मा महामहिम राजदुतज्यूले ओमनको परराष्ट्र मन्त्रालय अन्तर्गतको कुटनीतिक संस्था (10121011917८ 11९) का निर्देशक महामहिम डा. जैनव अलि सायद अल कास्मीसँगा उहाँको
कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो । उक्त भेटघाटमा मह्ामहिमले ।महिमले नेपालको परराष्ट्र मामिला अध्ययन केन्द्र (12) र यहाँको कुननीतिक संस्थाबीच एक द्विपक्षीय सम्झौता गर्ने प्रस्ताव पेस गर्नुभयो । उक्त
महामहिमहरूबीच आपसी समझदारी तथा समन्वयको विषयमा छलफल भयो ।
०७ नोभेम्बर २०१९ मा मह्वामहिम राजदूतज्यूले ओमनको स्वास्थ्य मन्त्री महामहिम अहमद अल सायदीको प्रमुख आतिथ्यतामा बदर अल समा अस्पतालले अल बुस्तान प्यालेसमा आयोजना गरेको एक
कार्यक्रममा सहभागिता भागिता जनाउनुभयो ।
०६ सेप्टेम्बर २०१९ मा महामहिम राजदुतज्यूले एपोलो अस्पताल, मस्कटमा आयोजना क्यान्सर सचेतना सम्बन्धी कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनुभयो ।
०९ सेप्टेम्बर २० कभमालहमहिमया मा राजदृतज्यूले ओमनका लागि कोरियाका राजदूत महामहिम श्री किम चाङ 2001 कोरियन दुतावासमा समकक्षी भेटघाट गर्नुभयो । उक्त भेटघाटमा महामहिमहरूबीच
कोरियाले सहयोग तथा हाल निर्माणाधिण आयोजनाहरूबारे छलफल भयो । महामहिम कोरिया सरकारको उक्त सहयोगका लागि कृतज्ञता प्रकट गर्नुभयो ।
१३ सेष्टेम्बर २०१९ मा महामहिम राजदुतज्युले ओमनस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख श्री अक्जमिल महबुबलाई उहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो । उक्त भेटघाटमा यही डिसेम्बरमा मस्कटमा विश्व
स्वास्थ्य संगठनले आयोजना गर्ने ] 4011 (001111110111८9109]€ 101969565 सम्बन्धि सम्मेलनमा नेपाललाई निमन्त्णा गर्दै उक्त बैठकको तयारी सम्बन्धि छलफल भयो।
१० सेप्टेम्बर २०१९ मा सुहुनहिराल गमहिम राजदुतज्यूले उहाँको निवासमा श्री संजय साईबाबालाई स्वागत गर्नुभयो ।
उक्त कार्यक्रममा करिब ३५ जना समाजसेवी, व्यवसायी सरिक वली नु' थियो ।
कार्यक्रममा महामहिमज्यूले साईबाबा लगायत अतिथिहरूलाई स्वागत गर्दै सानो मन्तव्य राखुभयो भने उपस्थित समाँजसे' छोटो परिचयात्मक मन्तव्य राख्नुभयो ।
२३ सेप्टेम्बर २०१९ मा महामहिम राजदृतज्यूले ओमन क्रिकेट एकेडेमीमा आयोजना गरिएको पुरस्कार वितरण समारोहमा अतिथिको रुपमा जनाउनुभयो । उक्त अवसरमा ओमन क्रिकेटका संरक्षक
मौसुफ साइद हाइथम विन तारिक अल् साइद पनि उपस्थित हुनुहुन्यो ।
१८ सेप्टेम्बर २०१९ मा मह्वामहिम राजदूतज्यु बेलायतका राजदूत मद्वामहिम श्री काठेल हामासुले [मीसले आयोजना गर्नु अनौपचारिक रात्ली भोजमा सरिक हुनुभयो ।
२९ सेप्टेम्बर २०१९ मा महामहिम राजदूतज्यूले ओमनका लागि हंगेरीका राजदूत महामहिम श्री टिबोर ई आफ्नै कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो । उक्त भेटमा महामहिमहरूबीच आपसी
समझदारी तथा समन्वयको विषयमा छलफल भएको थियो ।
१ अक्टोबर २०१९ मा महामहिम राजदूतज्यूले योगविज्ञ श्री बि. के. कृपालानीलाई नेपाली राजदूतावासमा भेट्नुभयो । उक्त भेटघाटमा श्री जयन्तीले योग विज्ञानबारे पछिल्लो विकास तथा
प्रयोगहरूबारे महामहिमज्यूलाई जानकारी गराउनुभयो । श्री जयन्ती :अःगेम शान्तिको यूरोप र मध्य पूर्व क्षेत्रीय 1000 नुहन्छ।
६ अक्टोबर २०१९ मा महामहिम राजदूतज्यू भारतीय राजदूतर्को निमन्त्रणामा गामहातमा गान्धीको जन्मदिनको १५० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुभयो । उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघको विश्व
अहिंसा दिवसलाई समेत संयुक्त रूपमा मनाइएको थियो । उहाँसँग
१७ अक्टोबर २०१९ मा महामहिम राजदूतज्यू नेपाली चलचित्न 'ए मेरो हजुर ३“ को ओमनमा गरिएको विशेष प्रदर्शनीमा सरिक हुनुभयो । उहाँसँगै श्रीलका, कोरिया, यु.ए.ई., भारत लगायत अन्य देशका
राजदूतहरू पनि उपस्थित हुनुहुन्थ्यो नु |
२२ अक्टोबर २०१९ मा महामहिम राजदूतज्यूले ओमनका लागि कतारका नयाँ राजदूत महामहिम श्री शेख 2 अल थानीलाई डिप्लोम्याटिक क्लबको तर्फबाट एअरपोर्टको अति विशिष्ट कक्षमा स्वागत
गर्नुभयो।
७ अक्टोबर २०१९ मा महामहिम राजदूतज्यूले नेपाली समाज ओमानले आयोजना गरेको तिहार सम्बन्धि विशेष सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनुभयो ।