असल अभ्यासहरू- हामी पनि सिक्ने कि?

शहर सुन्दरताको लागि बाहिर लुगा सुकाउने बानी हटाउने कि? ओमानबाट हामी पनि सिक्न सकिन्छ ।

नेपालमा खुकुरी वा अन्य काट्ने भाडोमा धार लगाउने र राम्रोसँग नपखाली मासु आदि काट्ने गरिन्छ । त्यो स्वास्थ्यको लागि निकै हानिकारक हुक्छ । ओमानबाट हामी पनि सिक्ने कि? 

पलास्टिकको प्रयोग । ओमानले कसरी ब्यवस्थापन गर्दै छ हामी पनि सिक्ने कि ?

पलास्टिकको प्रयोग । ओमानले कसरी ब्यवस्थापन गर्दै छ ?